काठमाडौँ– नेपाल प्रहरीका १४ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) हरूलाई निरीक्षक (इन्सपेक्टर)पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
बढुवा समितिको सचिवालयको बुधबार बसेको बैठकको निर्णयअनुसार विभिन्न प्राविधिक समूहमा कार्यरत १४ जना सईलाई इन्स्पेक्टर पदका लागि बढुवा सिफारिस गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।