• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सन्दीपको व्यस्तता : ५ महिना, ५ देश, ५ लिग र २ करोड आम्दानी

64x64
नेपाल लाइभ आइतबार, मंसिर २, २०७५  ०९:४६
1140x725

काठमाडौं– नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने आइतबार राति संयुक्त अरब इनिरेट्स (यूएई) प्रस्थान गर्दैछन्। उनी यूएईमा आगामी बुधबारदेखि सुरु हुने टी–१० लिगमा सहभागिता जनाउन त्यसतर्फ जान लागेका हुन्।

_x000D_ _x000D_

टी–१० लिगसँगै वर्षको छैटौं फ्रेन्चाइज क्रिकेट लिग खेल्न लागेका सन्दीपले आगामी ५ महिनामा ५ वटा फेन्चाइज लिग खेल्ने पक्का भइसकेको छ। पाँच महिना भित्र नेपाली राष्ट्रिय टिमले टी–२० छनोटको दोस्रो चरण पनि खेल्ने भएकाले सन्दीपको आगामी कार्यतालिका निकै व्यस्त रहेको छ। आइतबार यूएई उड्न लागेका सन्दीप आगामी अप्रिलसम्म व्यस्त हुने भएका हुन्। 

_x000D_ _x000D_

यूएईमा १५ दिन चल्ने लिगमा सन्दीप केरला किंग्ससँग आवद्ध छन्।  केरलाले सन्दीपसँग ३० हजार अमेरिकी डलरमा सम्झौता गरेको थियो। यूएई जानुअघि सन्दीपले आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन्। '१० ओभरको खेल खेल्नका लागि निकै नै उत्साहित छु,' सन्दीपले भने, 'फेरि अर्को मन्चमा सिक्ने मौका पाएको छु। आफ्नो शतप्रशिशत दिनेछु।'

_x000D_ _x000D_

सन्दीप आबद्ध टिममा इंग्ल्यान्डका इयान मोर्गान कप्तान छन्। जहाँ वेस्ट इन्डिजका क्रिस गेल, केइरन पोलार्डदेखि पाउल स्टर्लिङ, पाकिस्तानका जुनाइद खान र श्रीलंकाका निरोशन डिवेला छन्। लिगमा केरलासहित माराथा अरेबियन्स, पाख्तून्स, पन्जाबी लिजेन्ड्स, कराचियन्स, बेङ्गाल टाइगर्स, नर्थन वारियर्स र राजपुतस् छन्।

_x000D_ _x000D_

टी–१० लिगपछि उनी नेपाल फर्कने कार्यक्रम छ। त्यसबखत उनी एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्नेछन्। उनी ललितपुर प्याट्रियट्ससँग आबद्ध छन्। इपिएलका सबै खेलमा भने सन्दीप सहभागी हुनेछैनन्। उनले इपिएलमा कम्तिमा २ खेल खेल्ने बताए। उनलाई ललितपुरले रिटेन गरिसकेको छ। ललितपुरले सन्दीपलाई गत सिजन १ लाख ७५ हजार रुपैयाँमा आबद्ध गरेको थियो। 

_x000D_ _x000D_

इपिएल खेलेपछि सन्दीप अस्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छन्। अस्ट्रेलियामा आगामी डिसेम्बरमा हुने बिग बास लिग (बिबिएल) मा १८ वर्षीय सन्दीपले दुई सत्रमा रहेर सहभागिता जनाउने छन्। उनी मेलबर्न स्टार्ससँग आवद्ध भएका थिए।  उनी पहिलो सत्रमा आगामी डिसेम्बर १० मा मेलवर्न टिममा सहभागी हुनेछन्। मेलवर्नले उनलाई ६० हजार अमेरिकी डलरमा आवद्ध गरेको हो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

बिबिएल चलिरहदा सन्दीप बंगलादेश प्रिमियर लिग (बिपिएल)मा सहभागी हुन उनी जनवरी ५ मा बंगलादेश जाने कार्यक्रम रहेको छ। बिपिएलको समाप्तीपछि उनी पुनः अष्ट्रेलिया फर्किनेछन्।बिबिएलमा सन्दीप सिल्हेट सिक्सरमा आवद्ध छन्। बिबिएलमा सन्दीपले कम्तिमा ६० हजार डलर पाउनेछन्। उनको टिम सिल्हेटको प्रतियोगितामा दोस्रो चरणमा स्थान पक्का सन्दीपको पारिश्रमक अझै बढ्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सन्दीपले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पनि पक्का भइसकेको छ। सन्दीपलाई गत साता दिल्ली डेयरडेभिल्सले रिटेन गरेको थियो। आइपिएलमा सन्दीपले पाउने पारिश्रमिकको विषयमा भने अझै टुंगो लागिसकेको छैन। 'मलाई रिटेन भएको भन्ने मात्र खबर आएको छ। पारिश्रमिकको विषयमा अहिले खुलाइएको छैन,' सन्दीपले भने। सन्दीपले आइपिएलमा पाउने पारिश्रम अघिल्लो घटि नहुने बताइएको छ। सन्दीप गत सिजन ३२ लाख रुपैयाँमा आवद्ध भएका थिए। 

_x000D_ _x000D_

आइपिएल आगामी २३ मार्च सुरु हुने बताइएको छ। भारतको हुने आम निर्वाचनका कारण आइपिएल यूएई वा दक्षिण अफ्रिका मध्ये एक स्थानमा गर्ने तयारी  गरिएको छ। जुनमा हुने आइसिसी एकदिवसीय विश्वकपका कारण आइपिएल गत सिजन भन्दा एक महिनाअघि हुने लागेको छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

राष्ट्रिय टिम र पिसिएल 
_x000D_ विदेशी फेन्चाइज लिग बाहेक सन्दीपले राष्ट्रिय टिमबाट पनि खेल्नेछन्। नेपालले फेब्रुअरीमा टी–२० विश्वकप छनोटको दोस्रो चरण खेल्नेछ। यस्तै सन्दीप पाकिस्तान सुपर लिगको पनि ड्राफ्टमा छन्। पिएसएलको अक्सन आगामी मंगलबार हुँदैछ। विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीप अक्सनबाट छनोट भएमा आठौं विदेशी लिगमा आवद्ध हुनेछन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_

सन्दीपले खेलिसकेका फेन्चाइज लिग 
_x000D_ आइपिएल (भारत), ग्लोबल टी–२० (क्यानडा), सिपिएल  (वेस्ट इन्डिज), एपिएल (अफगानिस्तान), पिपिएल (नेपाल)

_x000D_ _x000D_

सन्दीपले खेल्ने आगामी लिग 
_x000D_ टी-१० (यूएई) – नोभेम्बर २१ देखि डेसेम्बर २ सम्म – ३० हजार डलर 
_x000D_ इपिएल (नेपाल) – डिसेम्बर ८ देखि २२ सम्म –  (कम्तिमा १ लाख ७५ हजार रुपैयाँ)
_x000D_ बिबिएल (अस्ट्रेलिया) – डिसेम्बर १९ देखि फ्रेब्रुअरी ४ सम्म – ६० हजार डलर 
_x000D_ बिपिएल (बंगलादेश)–  अक्टुबर १ देखि फेब्रुअरी ८ सम्म – ६० हजार डलर 
_x000D_ आइपिएल (भारत)–  २३ मार्चदेखि अप्रिलसम्म (तय हुन बाँकी) – कम्तिमा ३२ लाख रुपैयाँ 

_x000D_ _x000D_

ड्राफ्टमा 
_x000D_ पिएसएल (पाकिस्तान)

प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५  ०९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्