• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पुष्पलाल राष्ट्रिय ब्याडमिन्टन : रत्नजित र दिपेश क्वार्टरफाइनलमा

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २८, २०७५  १२:५४
1140x725

काठमाडौं- पूर्व विजेता राष्ट्रिय च्याम्पियन सेनाका रत्नजित तामाङ्ग र एपिएफका दिपेश धामी आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा अन्तिम आठको यात्रा तय गर्न सफल भएका छन्।

_x000D_ _x000D_

पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताका लगातार छैटौ पटकका विजेता तामाङ्गले बुधबार सम्पन्न प्रिक्वटारफाईनलमा एपिएफका सुनिल जोशीलाई २१।६, २१।१७ को सोझो सेटमा पाखा लगाए । यस्तै दिपेशले सेनाका प्रफुल महर्जनमाथि २१।१५, २१।१५ को समान अन्तरमा पराजित गरे । यस्तै आजै भएको प्रतियोगिताबाट अन्तिम आठमा प्रवेश गर्नेमा नेपाल पुलिसका बिष्णु कटुवाल र निर विक्रम देवकोटा पनि रहे । बिष्णुले एफिएफका विजित थापामगरलाई २१।१७, २१।१४ तथा निर विक्रमले एपिएफकै सुदीप सेंढाईलाई १२।२१, २१।८, २१।१० ले हार चखाए।

_x000D_ _x000D_

यसैगरि सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१।१८, २१।१४, सेनाकै नविन श्रेष्ठले पुलिसका जीवन आचार्यलाई २१।७, २१।१३, भोजपुरका विकास श्रेष्ठले एपिएफका गौतम कठायतलाई २१।१७, २१।१६ तथा सिल्क ग्रुपका प्रिन्स दाहालले पुलिसका दीपक बोहरालाई २१।१९, २१।१४ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सातौं संस्करणकी विजेता एपिएफकी जेशिका गुरङ्गले जित निकाल्दै क्वाटरफाईनलमा स्थान बनाईन् । जेशिकाले भोजपुरकी सिता राईलाई २१।१७, २१।१९ ले पराजित गरिन्। यस्तै सेनाका नङ्गशल देवी तामाङ, अनुमाया राई, रशिला महर्जन, रञ्जना भट्ट र अमिता गिरीले पनि जित निकाल्दै अन्तिम आठमा स्थान बनाए । तामाङले जेष्टकी महिमा श्रेष्ठलाई २१।५, २१।३, अनुले जेष्टकै सफि खत्रीलाई २१।५, २१।१०, रशिलाले जेष्टकै मनिषा खड्कालाई २१।८, २१।४, रञ्जनाले मोरङ्गकी सिमा राजबंशीलाई २१।१८, १७।२१ र २१।१६ तथा अमिताले भोजपुरकी लोकतमा राईलाई २१।२, २१।८ ले पाखा लगाए । यसैगरि बाँकेकी संझना शर्माले एपिएफकी सुनैना मुखियालाई २१।१३, २१।१९ एफिएफकी शोभा गुरुङ्गले जेष्टकी तारा आलेलाई २१।१८, २१।१३ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान पक्का गरे।

_x000D_ _x000D_

पुरुष जोडी तर्फको खेलमा एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीले ललितपुरका श्याम महर्जन र कृष्ण श्रेष्ठको जोडी माथि २१।१२, २१।११ को जित निकाले । यस्तै जित निकाल्ने क्रममा पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीले ललितपुरकै रदीप महर्जन र भुवन श्रेष्ठको जोडीलाई २१।४, २१।१५, बाँकेका ईरफान अन्सारी र रियाज अन्सारीको जोडीले जेष्ट ब्याडमिन्टन एकेडेमीका सुजन थापा र राम बानियाको जोडीलाई २१।१०, २१।१९, एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडीले सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडीलाई २४।२२, २१।१०, सेनाका रुकेश महर्जन र प्रफुल महर्जनको जोडीले ललितपुरका सनिल शाक्य र सुमन शाक्यको जोडीलाई २१।९, २१।११, एपिएफका साजन कृष्ण ताम्राकार र सुदीप सेंढाईको जोडीले ललितपुरका श्रीजन ताम्राकार र राजेन्द्र महर्जनको जोडीलाई २१।१७, २१।१४, पुलिसका बिष्णु कटुवाल र अनिष श्रेष्ठको जोडीले ललितपुरका प्रदीप महर्जन र विकास महर्जनको जोडीलाई २१।१३, २१।१७ तथा सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले ललितपुरकै दौथ राई र गणेश गुरुङ्गको जोडीलाई २१।१४, २१।८ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाउन सफल भए।

Xtrem
Xtrem
_x000D_ _x000D_

खुला तर्फ पनि जित निकालेका शिल्क ग्रुपका प्रिन्स दाहलाले यु—१७ तर्फको पुरुष एकलमा दाङ्गका सुरज गुप्तालाई पाखा लगाए। दाहालले २१।५, २१।६ को जित निकाले । यसै गरि कैलालीका जय बि साउदले चितवनका अलिष थापामाथि २१।१५, २१।१२ को जित हात पारे । जित हात पार्ने क्रममा जेष्ट ब्याडमिन्टन एकेडेमीका प्रियान्सु सिंह क्षेत्रीले सुर्खेतका नरेन्द्र ठकुरीलाई २१।७, २१।१७, दाङ्गका हिमांशु कुँवरले बाराका अनिश खतिवडालाई १७।२१, २१।१९, २१।१५, कैलालीका अमृत चौधरीले कंचनपुरका बिवेक चौधरीलाई २१।१८, २१।१५, सेनाका दिवेश शंकरले नेपालगंजका सफल थापालाई २१।१०, २१।१५, कंचनपुरका हिमाल चन्दले चितवनका मनिष थापालाई २१।१२, २१।११ त्था जेष्ट ब्याडमिन्टनका पेम्बा शेर्पाले ते¥हथुमका क्षितीज के.सी.लाई २१।६, २१।१२ ले हार चखाए।

_x000D_ _x000D_

यस्तै सोही समूहको महिला एकल तर्फ जेष्टका दिमोना के.सी. र स्मृती राई, कंचनपुरकी विष्णा बिष्ट तथा झापाकी अन्जना राईले पनि अन्तिम आठमा प्रवेश गरे । के.सी.ले धन्वन्तरीकी साम्भवी पालकबाट वाक ओभर प्राप्त गरिन् । राईले ललितपुरकी कृश्मा बज्राचार्यलाई २१।१४, २१।७, बिष्टले जेष्टकी बिद्या खड्कालाई २१।६, २१।९ ले तथा अन्जनाले जेष्टकी अनुशा न्यौपानेलाई २१।१०, २१।८ ले पाखा लगाए।

_x000D_ _x000D_

भेट्रान्स तर्फको प्रतिस्पर्धामा सेनाका सुभाष श्रेष्ठ र भुमी गुरुङ्गको जोडी, जेष्टका अनुज पौडेल र प्रेम घलेको जोडी, ललितपुरका सुनिल मान शाक्य र पूर्ण भक्त चित्रकार तथा नविन बाबु श्रेष्ठ र श्याम पराजुलीको जोडी पनि आफ्ना प्रतिद्वन्दिलाई पाख लगाउंदै अन्तिम आठामा पुगे।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  १२:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्