• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

फिल्डिङका बादशाह रोड्स कीर्तिपुर क्रिकेट मैदानमा

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २७, २०७५  १३:५३
1140x725

काठमाडौं- सन् १९९२ देखि २००३ सम्म दक्षिण अफ्रिकाको राष्ट्रिय क्रिकेट टिमका सदस्य जोनाथन निल 'जोन्टी' रोड्सको आफ्नै विशेषता थियो। उनी आफ्नो समयका महान् फिल्डरको रुपमा चर्चित रहे। दाँया हाते ब्याट्सम्यान रोड्स मैदानमा तीव्र गतिमा दौडिएर फिल्डिङ गर्थे, त्यस्तै गतिमा बल फ्याँक्थे, जसले गर्दा ब्याट्सम्यानलाई रन लिन निकै गाह्रो पर्थ्यो।

_x000D_ _x000D_

दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र २ सय ४५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका जोन्टी सन् २००३ को विश्वकप क्रिकेटका दौरान घाइते भए। त्यसपछि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए। संन्यासपछि प्रशिक्षणमा आवद्ध भएका रोड्सले इन्डियन प्रिमियर लिग (आइपिएल) टिममा फिल्डिङ प्रशिक्षक भएर काम गरे।

_x000D_ _x000D_

उनै रोड्स अहिले नेपालमा छन्। रोड्ससँग अफगानिस्तान र वेस्ट इन्डिजका पूर्व फिल्डिङ प्रशिक्षक रायान मारोन पनि नेपाल आएका छन् । गत शनिबार नेपाल आएका रोड्स र रायानले नेपालका युवा खेलाडीलाई प्रशिक्षक दिनेछन्। बुधबारदेखि उनले प्रशिक्षण सुरु गर्नेछन्। त्यसअघि उनी मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका थिए। आगामी मंसिर ८ सम्म उनले यहि मैदानमा नेपाली युवा क्रिकेटरलाई क्रिकेट कला सिकाउनेछन्।

_x000D_ _x000D_

सोमबार उनले नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटासहित १० नेपाली प्रशिक्षकसँग छलफल गरे। नेपाली प्रशिक्षकहरुले रोड्सलाई प्रशिक्षणमा सघाउनेछन्। छलफलमा २ महिला प्रशिक्षक निरा राजोपाध्याय र विनु मगर पनि सहभागी थिए। 'प्रशिक्षकहरुसँग १० दिनको प्रशिक्षक क्याम्प कसरी संचालन गर्ने विषयमा छलफल भयो,'  रोड्ससँग अन्तरक्रिया गरेपछि प्रशिक्षक कलाम अलीले नेपाल लाइभसँग भने,'उनले आफ्नो आइडिया दिनेछन्। नेपाली प्रशिक्षकहरुले विभिन्न समूहमा सघाउनेछन्।'

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

रोड्सले विशेषगरी नेपालको यू-१९ र यू-१६ राष्ट्रिय टिमलाई प्रशिक्षण दिनेछन्। यसका अलावा उनले क्याम्पमा सहभागी हुन नाम दर्ता गराएका खेलाडीलाई पनि प्रशिक्षण दिनेछन्। टियू मैदान जानुअघि उनले सोमबार पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनलमा उनले नेपालको उमेर समूहका खेलाडी राम्रा भएका र नेपाली क्रिकेटलाई माथि उकास्न प्रशिक्षण दिन आएको बताएका थिए।  उनले नेपालको युवा टिमले दक्षिण अफ्रिका र न्युजिल्यान्ड जस्ता बलिया टिमलाई पराजित गरेको इतिहास स्मरण गर्दै भविष्यको क्रिकेट बलियो बनाउन युवा क्रिकेट विकासमा जोड दिनु पर्नेमा केन्द्रित हुँदै धारणा राखेका थिए।

_x000D_ _x000D_

नेपाल क्रिकेट स्कुलको विशेष पहलमा काठमाडौं आएका रोड्सको प्रशिक्षणमा सहभागी हुन अहिलेसम्म ४७ जनाले नाम दर्ता गराएका छन्। ५० हजार रुपैयाँ तिरेर नाम दर्ता गराउनेको संख्या अझै बढ्ने नेपाल क्रिकेट स्कुलका अभिषेक केसीले बताए। प्रशिक्षणमा सहभागी हुन काठमाडौं बाहेक विरगन्ज, धनगढीका क्रिकेटर पनि आएका छन्। शूल्क तिर्न नसक्ने केहिलाई सेन्चुरी बैंकले प्रायोजन गरेको केसीले बताए।

_x000D_ _x000D_

रोड्सको प्रशिक्षणमा हुने क्याम्पबाट निकै फाइदा पुग्ने नेपाली प्रशिक्षकले विश्वास गरेका छन्। 'अन्य विदेशी प्रशिक्षक भन्दा रोड्स नेपालका लागि निकै उपयुक्त भएको पाएँ,'  प्रशिक्षक अलीले भने, 'उनी समझदार भएका हुनाले पनि प्रशिक्षण राम्रो हुने अपेक्षा छ।'

Xtrem
Xtrem
_x000D_ _x000D_

_x000D_ _x000D_

रोड्सले पहिलो दिन टियू मैदानको बारेमा समेत चासो राखेका थिए। टियू मैदानको स्वरुपमा राम्रो बताएका उनी सुकेको घाँस देखेर छक्क परेका थिए। 'उनले टियू मैदान राम्रो स्थानमा भएको बताए। तर उनी मैदानको सुकेको घाँस देखेर छक्क परे। सायद उनलाई हाम्रो परिस्थिति थाहा नभएको हुन सक्छ,' प्रशिक्षक अलीले रोड्सको प्रतिक्रिया सुनाए। 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  १३:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्