काठमाडौं- काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित होटल कमलतालमा लगी युवती बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
_x000D_
_x000D_
रुकुम उत्तरगंगा गाउँपालिकाकी २२ वर्षीया महिलालाई बुधबार बलात्कार गरेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय हिमाल रोका मगरलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।