• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पिपिएल : काठमाडौंलाई पराजित गर्दै चितवन फाइनलमा, उपाधिका लागि पोखरासँग भिड्ने

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १८, २०७५  ०८:२०
1140x725

पोखरा- चितवन राइनोज पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार पोखरा रंगशालामा भएको एलिमिनेटरको खेलमा चितवनले हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। 

_x000D_ _x000D_

अब उपाधिका लागि चितवनले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल आगामी मंगलबार पोखरा मैदानमा विहान ११ बजे हुनेछ। लिग चरणको शीर्ष स्थानमा रहदै पोखरा यसअघि नै फाइनलमा पुगेको थियो। 

_x000D_ _x000D_

पिपिएलका सुरुवाती २ खेलमा हार बेहोरेको चितवनले त्यसपछिका लिगका ३ खेेलमै जित हात पार्दै दोस्रो चरणमा स्थान बनाएको थियो। एलिमिनेटरमा पनि जित हात पारेपछि चितवनले लगातार चौथो जित पार्न सफल भयो। 

_x000D_ _x000D_

आइतबार ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले दिएको ९५ रनको सामान्य लक्ष्य चितवनले १८.२ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। 

_x000D_ _x000D_

चितवनका लागि स्मित पटेलले सबैभन्द बढी ३८ रन जोडे। उनले ४३ बलमा ३ चौका प्रहार गरे। स्मित र आरिफ शेखबीच चौथो विकेटका लागि ५७ रनको साझेदारी भएको थियो। आरिफले नटआउट २० र सनी पटेलले नटआउट ६ रन जोडे। 

_x000D_ _x000D_

ओपनर हरिशंकर साहले २६ रन जोडे। उनले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे। 

_x000D_ _x000D_

चितवनका ओपनर अनिल साह आइतबार पनि चल्न सकेनन्। उनलाई १ रन बनाएर खेलिरहदा सुसन भारीले विकेट पछाडि जयकिशन कोल्सावालबाट क्याच गराए। चितवनका कप्तान पारस खड्कालाई पनि सुसनले १ रनमा आउट गर्दै पेभिलियनको बाटो देखाए। 

_x000D_ _x000D_

बलिङमा काठमाडौंका सुसन भारीले ३ विकेट लिए। उनले ४ ओभरमा १८ रन खर्चिए। पवन सराफले १ विकेट हात पारे। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

_x000D_ _x000D_

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं ३ बल खेल्न बाँकी ९४ रनमा अलआउट भयो । काठमाडौंलाई कमजोर स्कोरमा रोक्न चितवनका सनी पटेलले उत्कृष्ट बलिङ गरे। 

_x000D_ _x000D_

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ३० रन जोडे। ३५ बलको सामना गरेका ज्ञानेन्द्रले चितवनका भुवन कार्कीबाट बोल्ड हुनुअघि ३५ बलमा २ चौका प्रहार गरे। ज्ञानेन्द्र र ओपनिङ ब्याट्सम्यान जयकिशन कोल्सावालबीच पाँचौ विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए। कोल्सावालाले आउट हुनुअघि २५ रनको योगदान गरे। उनले ३७ बलमा २ चौका हिर्काए। 

_x000D_ _x000D_

खराब सुरुवात गरेको काठमाडौंले दोस्रो ओभरमा ३ विकेट गुमाएको थियो। पहिलो ओभरमा १५ रन बनाएको काठमाडौंलाई सुरुवातमै दबाबमा राख्यन चितवनका सनी पटेलले दोस्रो ओभरमा ३ विकेट लिएका हुन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

_x000D_ _x000D_

सनीले दोस्रो ओभरको पहिलो खेलमा काठमाडौंका ओपनर अमित श्रेष्ठलाई आरिफ श‍ेखबाट क्याच गराउदै पेभिलियनको बाटो देखाए। तेस्रो बलमा सनीले काठमाडौंका पवन सराफलाई खाता नै खोल्न नदिइ एलबिडब्लूको धरापमा पारे। सनी यतिमै रोकिएनन्। उनले अन्तिम बलमा गौरव तोमारले १ रनकै स्थितिमा एलबिडब्लूको धरापमा पारेर चितवनलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

_x000D_ _x000D_

खराब सुरुवात गरेको काठमाडौंले पाँचौ ओभरमा अर्को विकेट गुमायो। १ रन बनाएर खेलिरहेका नरेश बुढाऐरलाई चितवनका कप्तान पारस खड्काले एलबिडब्लूको धरापमा पार्दै पेभिलियन फर्काए।योसँगै काठमाडौंले ५ ओभरमा ३० रन जोड्दा सुरुवाती ४ विकेट गुमाएको थियो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

कामठमाडौंका आदिल खान ८ रन र बसन्त रेग्मी रन जोड्न नपाइ आउट भए। आइतबार २६औं जन्मदिन मनाइरहेका चितवनका बलर स्मित पटेलले आदिल खानलाई बोल्ड गरेका थिए। सुसन भारी ३ रनमा रनआउट भए भने अमरसिंह रटेउला अन्तिम विकेटको रुपमा ९ रन जोडे।

_x000D_ _x000D_

बलिङमा सनी पटेलले ३ विकेट लिन सफल भए। उनले ४ ओभरमा १९ रन खर्चिए। स्मित पटेल र भुवन कार्कीको नाममा २-२ विकेट रह्यो। पारस खड्का र करण केसीले १-१ विकेट हात पारे।

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०७५  ०८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे मंगलबार, असोज १३, २०८३
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग मंगलबार, असोज १३, २०८३
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सुनको भाउ घट्यो सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्