• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि नेपाल टेलिभिजनमा

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १७, २०७५  १४:४२
1140x725

काठमाडौं- हास्य कलाकार जितु नेपालको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारणमा आउने भएको छ। शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण युनिटले उक्त कार्यक्रम प्रसारणमा आउन लागेको जानकारी दिएको हो। कलाकार जितु नेपालको कार्यक्रम ‘जिरे खुर्सानीबाट स्थापित नाम ‘मुन्द्रे’बाट नयाँ कार्यक्रमको नाम जुराइएको हो। 

_x000D_ _x000D_

‘मुन्द्रेको कमेडी क्लब’ आउँदो कात्तिक १९ बाट हरेक सोमबार साँझ ८:५० बजे नेपाल टेलिभिजनबाट प्रसारणमा आउने छ। हास्यकलाकारहरु जितु नेपालसहित राजाराम पौड्याल, दिपाश्री निरौलाको समेत उपस्थिति रहने कार्यक्रममा अन्य कलाकारहरु उमेश राई ‘फुलुन्देकी आमा’, राजेन्द्र नेपालीलगायतको अभिनय रहनेछ। 

_x000D_ _x000D_

विभिन्न स्केच कमेडी तथा सेलिब्रिटी टक सोको फरमेट पछ्याउदै नेपालीपनसहितको नयाँ कार्यक्रम दर्शकमाझ ल्याउन लागिएको निमार्ण युनिटले जानकारी दिएको छ।

_x000D_ _x000D_

विगत लामो समयअघिदेखि टेलिभिजनको पर्दामा ‘जिरे खुर्सानी’, ‘तितो सत्य’ जस्ता हास्यव्यंग्य कार्यक्रम दर्शकबीच लोकप्रिय रहेकाले ती कार्यक्रमको अभाव पूर्ति गर्न पनि ‘मुन्द्रेको कमेडि क्लव’ टेलिभिजनको पर्दामा ल्याइएको कार्यक्रममा कलाकार दिपाश्री निरौलाले जानकारी दिइन्।

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

‘टेलिभिजनको पर्दामा हास्न चाहनेहरुलाई लक्षित गरी यो कार्यक्रम बनाएका हौं' निरौलाले भनिन्। विगत केही समययता टेलिभिजनको पर्दामा हास्यव्यंग्य कार्यक्रमको कमी भइरहेका बेला विदेशी कार्यक्रम नक्कल हुन थालेकाले पनि नयाँ कमेडी सो प्रसारणमा ल्याउन प्रयास गरिएको निरौलाको तर्क छ। 'दर्शकले रुचाइदिनु हुन्छ भन्ने आशा समेत राखेका छौं,’ उनले भनिन्। 

_x000D_ _x000D_

कार्यक्रममा बोल्दै जितु नेपालले नेपालीपनको मौलिक कार्यक्रम लिएर आएका बताए। 'यसलाई सम्पूर्ण नेपालीले मायाँ गरिदिनुहुन्छ भन्नेमा पनि हामी पुर्ण विस्वस्त छौं,’ उनले भने, ‘म टेलिभिजनको यात्रापछि केही समय फिल्मतिर व्यस्त हुन पुगें। तर अहिले गाँउघरमा जाँदा टेलिभिजनका दर्शकहरुले हाम्रो माग गरेको पाएँ। फिल्म र युट्युबको दुनियाँभन्दा टेलिभिजनको पर्दामानै रमाउने दर्शकबीच हाम्रो माग अझै पनि रहेकाले सबै नेपालीलाई मनोरञ्जन हुने गरी कार्यक्रम ल्याएका हौं।'

_x000D_ _x000D_

एक सोका लागि करीब ७ लाख रुपैयाँ खर्च हुने निमार्ण युनिटले जानकारी दिएको छ। कार्यक्रम कहिले र कति भागसम्म दर्शकले हेर्न पाउनेछन् भन्ने कुरा भने खुलाइएको छैन। यस विषयमा कलाकार जितु नेपालले भने, ‘दर्शकको माग, व्यापार र रुचाईका आधारमा कार्यक्रम निमार्ण गरिने हुँदा यसलाई यति नै समयसम्म लाने भन्ने कुरा भविष्यले निधारर्ण गर्छ।’

Xtrem
Xtrem
_x000D_ _x000D_

सञ्चालक जितु नेपाल 'मुन्द्रे'ले नेपाल लाइभसँग गरेको कुराकानी

_x000D_ _x000D_

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०७५  १४:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प बिहीबार, असोज १५, २०८३
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्