• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पारस भर्सेस सन्दीप : अन्तिम खेल, सबैभन्दा रोमाञ्चक

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १७, २०७५  १३:४७
1140x725

पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा शनिबार दिउँसो लिग चरणको अन्तिम खेलमा विराटनगर टाइन्टस चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै थियो।

_x000D_ _x000D_

राष्ट्रिय टिमका स्टार बलर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर र राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवनबीचको खेलबाट दोस्रो चरणमा पुग्ने अन्तिम १ टिमको टुंगो लाग्दै थियो। चितवनलाई दोस्रो चरण पुग्न जित आवश्यक थियो। खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको विराटनगर अन्तिम खेलमा जित निकाल्दै आफ्नो शाख जोगाउन चाहान्थ्यो। त्यसैले खेल रोमाञ्चक हुने अपेक्षा गरिएको थियो। भयो पनि त्यस्तै। 

_x000D_ _x000D_

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १ सय ४५ रन जोड्दै चितवनसामू बलियो लक्ष्य प्रस्तुत गरेको थियो। विराटनगरका लागि पाकिस्तानका यू-१९ टिमका खेलाडी मोहमद जइद अलामले ५१ तथा सुनील धमलाले ४७ रनको योगदान गरेका थिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

दोस्रो चरणमा पुग्न जित हात पार्नै पर्ने अवस्थामा रहेको चितवनको ब्याटिङमा सुरुवात राम्रो हुन सकेन। विराटनगरका कप्तान सन्दीपले पहिलो बलमै चितवनका ओपनर हरिशंकर साहलाई क्याच आउट गराउदै पेभिलियनको बाटो देखाएका थिए। त्यसपछि ब्याटिङमा कप्तान पारस खड्का आए। तेस्रो ओभरमा कप्तान भर्सेस कप्तानको आमनेसामने भयो। जसमा सन्दीप लामिछाने सफल भए। पहिलो बलमै सन्दीपले पारसलाई बोल्ड गर्दै पेभिलियनको बाटो देखाए। पारसलाई ७ रनमा आउट गरेपछि सन्दीपले ठूलो खुसीयाली मनाएका थिए। उनी खुसी मनाउने क्रममा कुदेर बाउन्ड्री लाइन नजिकै पुगेका थिए। 

_x000D_ _x000D_

_x000D_ _x000D_

पाँचौ ओभरमा सुनील धमालले अनिलकुमार साहालाई १३ रनमा आउट गरेका थिए। पावर प्लेमा ३ विकेट लिएपछि खेलमा चितवन हाबी बनेको थियो। विराटनगरले लगातार रन रोकेपछि चिनवनलाई जितका लागि अन्तिम २ ओभरमा २६ रनको आवश्यकता थियो। ६ विकेट गुमाइसकेको चितवनका लागि सनी पटेल र सोनु तामाङ ब्याटिङमा थिए। पटेल ३१ रन र तामाङ ६ रन बनाएर खेलिरहेका थिए। 

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

दुवै टिमका लागि महत्वपूर्ण मानिएको १९ औं ओभरमा विराटनगरका कप्तान सन्दीप लामिछाने आफै बलिङ गर्न आएका थिए। त्यतिबेलासम्म सन्दीपले बलिङमा उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ३ ‌ओभरमा ४ विकेट लिइएका थिए। उनले ३ मध्ये १ ओभर मेडन फ्याँक्दा जम्मा ७ रन मात्र खर्चिएका थिए। जसले गर्दा सन्दीप माथि विराटनगरको विश्वास थियो। तर त्यो विश्वासमा चितवनका ब्याट्सम्यान सनी पटेल बाधक बन्ने उतिकै खतरा थियो।

_x000D_ _x000D_

_x000D_ _x000D_

१९औं ओभरको पहिलो बलमा सनी पटेलले सन्दीपलाई छक्का प्रहार गरे। दोस्रो बलमा रन नलिएका पटेलले तेस्रो बल लेग वाइमा रन लिँदै सोनु तामाङलाई स्ट्राइकमा पुर्याए। सोनु पनि के कम उनले चौथो बलमा सन्दीपलाई चौका प्रहार गरे। पाँचौ बलमा १ रन लिएपछि फेरि पटेल स्ट्राइमा आए। हावामा बल उडाएका तामाङले यो बलमा जीवनदान पाएका थिए। विराटनगरका दुई फिल्डरबीच सामझदारी नहुँदा बाउन्ड्रीमा क्याच मिस हुन पुगेको थियो। पटलले अन्तिम बलमा अर्को छक्का प्रहार गरेपछि खेल चितवनको पक्षामा पुग्यो। यो ओभरमा सन्दीपले १८ रन खाएका थिए। 

_x000D_ _x000D_

सम्बन्धित समाचार : पिपिएल : पोखरा फाइनलमा प्रवेश, काठमाडौं र चितवन एलिमिनेटरमा

Xtrem

Xtrem
_x000D_ _x000D_

अन्तिम ओभरमा चितवनलाई ८ रनको आवश्यकता थियो। सन्दीपले तीव्र गतिका बलर किशोर महतोलाई बल थपाए। पहिलो बलमा सोनु तामाङले ब्याट घुमाएपनि बलमा कनेन्ट हुन सकेन। तर पनि तामाङले कुदेर १ रन लिए। दोस्रो बल वाइड भएको थियो। तेस्रो र चौथो बलमा पटेलले लगातार ४ चौका प्रहार गरेपछि खेल चितवनले ४ विकेटले जित्दै दोस्रो चरणमा स्थान पक्का गर्न सफल भयो। पटेलले २४ बलमा समान ४-४ चौका र छक्का प्रहार गर्दै नटआउट ५१ रन जोडे। सोनु तामाङ १० बल खेलेर ११ रनमा नटआउट रहे।

_x000D_ _x000D_

_x000D_ _x000D_

खेलपछि सन्दीपले अन्तिम २ ओभरमा राम्रो बलिङ गर्न नसक्दा हार बेहोरेको बताए। 'हामीले चितवनविरुद्ध एकदमै राम्रो सुरुवात गरेका थियौं। तर अन्तिम २ ओभरमा राम्रो बलिङ गर्न नसक्दा पराजित भयौं,' सन्दीपले भने। 

_x000D_ _x000D_

कप्तान पारसले पनि खराब सुरुवात गरेपनि अन्त्यमा खेलमा फर्कन सफल भएको प्रतिक्रिया दिए। उनले सनी पटेलले उत्कृष्ट ब्याटिङ गर्दा चितवनले जित हात पार्न सफल भएको बताए। विराटनगरका कप्तान सन्दीपले पनि पटेलको ब्याटिङको प्रसंशा गरे। सन्दीपविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका सनीले बलर भन्दा पनि बल हेरेर ब्याटिङ गरेको प्रतिक्रिया दिए। उनले भने, 'मैले बलर हेरेर होइन बल हेरेर ब्याटिङ गरेको थिएँ। जहाँ म सफल भए,' पटेलको भनाइ थियो। 
_x000D_  

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०७५  १३:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प बिहीबार, असोज १५, २०८३
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्