• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सर्लाहीको दोहोरो झडप प्रकरणः  परिवारले शव बुझेन, गाउँ अझै अशान्त

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १६, २०७५  ०८:३९
1140x725

सर्लाही– रामनगर–४ मा गत मंगलबार भएको घटनाका दोषीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। दोषीलाई कारबाही नभएको भन्दै परिवारले मृतकको शव बुझेका छैनन्।

_x000D_ _x000D_

घटनाको चार दिन बितिसक्दा पनि प्रहरीले उजुरी दर्ता नगरेको रामनगर– ४ का वडा अध्यक्ष रामनरेस महतोले आरोप लगाए। वडा अध्यक्ष महतो पनि उक्त घटनामा घाइते भएका छन्।

_x000D_ _x000D_

जिल्लाको दक्षिण पश्चिम क्षेत्र रामनगर गाउँपालिका–४, बोहर्वामा गत मंगलबार एमाले र कांग्रेस कार्यकर्ताबीच दोहोरो झडप भएको थियो। झडप हुँदा गोली लागेर नेपाली कांग्रेसका कार्यकर्ता ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको छ।

_x000D_ _x000D_

घटनामा प्रेमनारायण महतो, श्रीनारायण महतो, भोजिन्द्र महतो, दिवेश कुमार महतो, मुकेशकुमार कुसवाह, महादेव राय र प्रमोद सहनी घाइते भएका छन्।

_x000D_ _x000D_

झडमा मृत्यु हुने रामविलास महतो वडा अध्यक्षका काका हुन्। यसैगरी घाइतेहरु प्रेमनारायण, श्रीनारायण र भोजिन्द्र उनका दाजु हुन् भने दिवेश र मुकेश भतिजा हुन्।

_x000D_ _x000D_

घाइते सबै जनालाई गोलीको छर्रा लागेको छ। उनीहरुको सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

_x000D_ _x000D_

वडा अध्यक्ष महतोमाथि भने अघिल्लो दिन (सोमबार) नै आक्रमण भएको थियो। कार्यालय जाँदै गर्दा स्थानीय ओपेन्द्र रायको घरमा जम्मा भएको एक समूहले आफूलाई कुटपीट गरेको उनले बताए ।

_x000D_ _x000D_

महतोको देव्रे खुट्टा दुई ठाउँमा भाँच्चिएको छ भने टाउकोमा १० वटा टाँका लागेको छ। उनी  पनि जिल्ला अस्पताल सर्लाहीमा उपचाररत छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सोमबार आफूलाई आक्रमण गर्ने समूहले नै मंगलबार परिवारमाथि आक्रमण गरेपछि दोहोरो झडप भएको उनले बताए। पुस्तौंदेखि राजनीतिक पकड जमाएर बसेको समूहले आफू र आफ्नो परिवारमाथि आक्रमण गरेको महतोको आरोप छ।

_x000D_ _x000D_

नेकपाको स्थानीय नेतृत्वले भने उक्त घटनामा आफूहरुको कुनै संलग्नता नरहेको र निराधार आरोप लगाइएको दाबी गरिरहेको छ।

_x000D_ _x000D_

मृतकलाई सहिद घोषणा गर्न माग
_x000D_ पीडित परिवारले झडपमा परी मृत्यु भएका रामविलास महतोलाई सहिद घोषणा, दोषीलाई कारबाही, तथा उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ।

_x000D_ _x000D_

आफूहरुका माग पूरा गर्ने र दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्ने सवालमा सम्बन्धित पक्षले बेवास्ता गरे आफूहरु आन्दोलनमा उत्रने मृतकका आफन्तले चेतावनी दिएका छन् ।

Xtrem

Xtrem
_x000D_ _x000D_

कसैलाई पक्राउ गरिएको छैन : प्रहरी
_x000D_ जिल्ला प्रहरी कार्यालय सर्लाहीले उक्त घटनाका दोषीलाई पक्राउ गर्न प्रहरी परिचालित भएको जनाएको छ।

_x000D_ _x000D_

घटनालगत्तै आरोपीहरु फरार भएकाले पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्स्पेक्टर कुन्दन देवले बताए। दोहोरो झडपको कारण पनि हालसम्म खुलिनसकेको उनले बताए।

_x000D_ _x000D_

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका देवले पीडितको जाहेरी आजै दर्ता हुने जानकारी पनि दिए। मृतकको शव पोस्टमार्टम गरी अस्पतालमा राखिएको उनले बताए। आफन्तले शव बुझ्न नमानेको प्रहरीको भनाइ छ।

_x000D_ _x000D_

गाउँ अझै अशान्त
_x000D_ दोहोरो झडपमा परी एक जनाको मृत्यु तथा ७ जना घाइते भएपछि उग्र बनेको बोहर्वा गाउँ अझै शान्त हुन सकेको छैन। कतिपय व्यक्ति फरार छन्।

_x000D_ _x000D_

घटनापछि स्थानीयबासी तनावमा रहेको प्रहरी चौकी खैर्वा बोहर्वाका असई निखेन्द्र झाले बताए। ‘झडपपछिका दिन केही सहज त भएका छन, तर सामान्य अवस्था छैन,’ असई झाले भने, ‘गाउँले लगायत हामी पनि तनावमै काम गरिरहेका छौं।’

_x000D_ _x000D_

छानविन टोलीले काम थाल्यो
_x000D_ घटनाको अनुसन्धान तथा छानविन गर्न गठित केन्द्रीय टोलीले बिहीबारदेखि नै आफ्नो काम सुरु गरेको छ।

_x000D_ _x000D_

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर कोइरालाको संयोजकत्वमा गठित तीन सदस्यीय छानविन टोलीले घटनास्थल हेर्ने, पीडित पक्षसँग कुराकानी गर्ने, सुरक्षाकर्मी एवं कर्मचारीसँग सोधपुछ गर्ने लगायतका काम भइरहेको जनाइएको छ।
_x000D_  

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  ०८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री
सम्बन्धित सामग्री
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ आइतबार (हिजो) बेलुका धनुषाको विदेह नगरपालिका–८ बफैबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको स्रोतले जनाएको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,... आइतबार, असोज ११, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री सोमबार, असोज १२, २०८३
कार्टुन सोमबार, असोज १२, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्