• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २०, २०८२ Thu, Nov 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पिपिएल : पोखरामाथि धनगढीको रोमाञ्चक जित, दोस्रो चरण पुग्ने सम्भावना धनगढीको बलियो

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १६, २०७५  ०६:५६
1140x725

पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत  धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको छ। 

_x000D_ _x000D_

१ सय ४५  रनको लक्ष्य पछ्याएको धनगढीले अन्तिम १ बल बाँकी छदा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। 

_x000D_ _x000D_

जितसँगै धनगढीको दोस्रो चरण पुग्ने सम्भावना बलियो भएको छ। समूहका सबै खेल खेेलेको धनगढीले ५ खेलबाट ६ अंक जोड्यो। पोखराको ४ खेलबाट ४ अंक जोडेको छ। पोखराले अन्तिम खेल खेल्न बाँकी छ। 

_x000D_ _x000D_

लिगको शीर्ष टिम सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो हुने टिम इलिमिनेटका लागि प्रतिस्पर्धा गर्नेछन् भने पुछारका ३ टिम बाहिरिनेछन्। 

_x000D_ _x000D_

अन्तिम ओभरमा १४ रन चाहिएको स्थितिमा धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरीले १६ रन जोडेका थिए। उनले अन्तिम ओभरमा ४ चौका र १ छक्का प्रहार गरेपछि धनगढीले रोमाञ्चक जित हात पारेको हो। दीपेन्द्र ४९ बलमा नटआउट रहे। उनले २६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। 

_x000D_ _x000D_

_x000D_ _x000D_

पोखरा मैदानमा शुक्रबार भएको खेलमा धनगढीका लागि पिटर ट्रेगोले अर्धशतक प्रहार गरे। पोखराका ललितनारायण राजवंशीको बलमा विक्रम भुषासलाई क्याच हुनुअघि पिटरले ३४ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ५३ रन जोडे।

_x000D_ _x000D_

ओपनिङ ब्याट्सम्यान सुभेन्दु पाण्डेले २२ रनको योगदान दिए। उनले १७ बलमा ४ चौका प्रहार गरे। अर्का ओपनर दिलीप नाथ भने ४ रनमै पेभिलियन फर्के। ड्यानियल लरेन्स ३ रन, सन्दीप जोरा ९ रन र सौरभ खनालले  ३ रन भन्दा बढी जोड्न सकेनन्। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

रासिद खानले १७ औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएपछि खेल रोमाञ्चक अवस्थामा पुगेको थियो। रासिदले धनगढीका मञ्जित श्रेष्ठलाई १ रन र कमलसिंह ऐरीलाई डकआउटको सिकार बनाएका थिए। 

_x000D_ _x000D_

बलिङमा पोखराका रासिद खानले ४ विकेट लिए। रासिदले ४ ओभरमा २४ रन खर्चिए। ललितनारायण राजवंशी र विक्रम भुषालले २-२ विकेट हात पारे। 

_x000D_ _x000D_

_x000D_ _x000D_

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन जोड्यो। 

_x000D_ _x000D_

सुस्त सुरुवात गरेको पोखारले अन्तिम ५ ओभरमा ५९ रन जोडेको थियो। अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरेका पोखराका रासिद खानले नटआउट १५ रन जोडे। उनले ८ बलमा १-१ चौका र छक्का हिर्काए। विक्रम भुषालले ३ बलमा नटआउट ८ रन जोडे। 

_x000D_ _x000D_

पोखराका लागि रोहितकुमार पौडेलले सबैभन्दा बढी ३१ रन जोडे। उनले ड्यानियल लरेन्सको बलमा एलबिडब्लूको धरापमा पर्नुअघि २१ बलमा ४ चौका र १ छक्का हिर्काए। 

_x000D_ _x000D_

पोखराका ओपनर कुशल भुर्तेल ३ रनमै आउट भए। अर्का ओपनर आसिफ शेखले २३ बलमा २३ रन नै जोडे। कमलसिंह ऐरीबाट रनआउट हुनुअघि उनले २ छक्का हिर्काए। 

_x000D_ _x000D_

रवि इन्दर सिंहले २८ रनको योगदान दिए। धनगढीका कमलसिंह ऐरीको बलमा विकेटपछाडि सुभेन्दु पाण्डेबाट समातिनुअघि उनले २६ बलमा समान २-२ चौका र छक्का प्रहार गरेका थिए। 

_x000D_ _x000D_

_x000D_ _x000D_

पोखराका मध्यक्रमका ब्याट्सम्यान मेहबुब अलामलाई कमलसिंहले डकआउट गराएका थिए। कप्तान शरद भेषवाकरले पनि १४ रन भन्दा बढी जोड्न सकेनन्। शरदले ११ बलमा १-१ चौका र छक्का प्रहार गरे। विनोद भण्डारी पनि चल्न सकेनन्। भण्डारीलाई पनि कमलसिंह ऐरीले सन्दीप जोराबाट क्याच गराएका थिए। यस्तै मोहमद नाविद ४ बलमा ११ रन जोडेर पेभिलियन फर्के।

_x000D_ _x000D_

बलिङमा धनगढीका कमलसिंह ऐरीले ४ विकेट लिन सफल भए। कमलले ४ ‌‌ओभरमा १ मडेन फ्याँक्दा २३ रन खर्चिए। यस्तै पिटर ट्रेगो, ड्यानियल लरेन्स र रोबिन क्षेत्रीले १-१ विकेट हात पारे। 

_x000D_ _x000D_

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  ०६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलका नेताहरुको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका छ : ओली
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दलका नेताहरुको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका छ : ओली बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रपति पौडेल स्वदेश फिर्ता बिहीबार, कात्तिक २०, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पृथ्वी सुब्बा गुरुङको प्रश्न- जेनजीको नाममा कसैले भन्दैमा एमाले नेतृत्वबाट ओलीलाई किन हटाउने ? बिहीबार, कात्तिक २०, २०८२
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
आज माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच एकता घोषणा  हुँदै बुधबार, कात्तिक १९, २०८२
रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दै बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्