• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पिपिएल : काठमाडौंमाथि चितवनको रोमाञ्चक जित, दोस्रो चरण पुग्ने सम्भावना कायमै

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १५, २०७५  ०६:४६
1140x725

पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत चितवन राइनोजले लगातार दोस्रो जित हात पार्दै दोस्रो चरण पुग्ने सम्भावना कायमै राखेको छ। चितवनले बिहीबार भएको खेलमा हुलास काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्दै प्लेअफ सम्भावना कामयै राखेको हो। 

_x000D_ _x000D_

चितवनले यसअघि लगातार दोस्रो खेलमा पराजय भोेगेपछि प्लेअफ सम्भावना कठिन बनेको थियो। यता लगातार २ जित हात पारेको काठमाडौंले भने पहिलो हार बेहोर्‍यो। काठमाडौंले अझ २ खेल खेल्न बाँकी छ। काठमाडौं र चितवनको अंक भने समान ४-४ छ। 

_x000D_ _x000D_

पोखरा रंगशालामा बिहीबार भएको खेलमा चितवन राइनोजले दिएको  १ सय ५० रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन मात्र जोड्न सक्यो। 

_x000D_ _x000D_

अन्तिम ओभरमा जितका लागि १७ रन चाहिएपनि चितवनका कप्तान पारस खड्काले ३ रन दिँदा १ विकेट लिए।  

_x000D_ _x000D_

काठमाडौंका लागि ‌ओपनिङ ब्याट्सम्यान गौरव तमोरले ३९ रन जोडे। यसअघिका २ खेलमा लगातार २ अर्धशतक प्रहार गरेका उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे। ओपनिङ ब्याटसम्यान जयकिशन कोल्सावालाले १४ बलमा १८ रन जोडे। उनले ४ चौका प्रहार गरे। अर्का ओपनिङ ब्याट्सम्यान अमित श्रेष्ठ भने १ रनमै पेभिलियन फर्किए। 

_x000D_ _x000D_

पवन सार्राफले २८ रन जोडे भने कप्तान ज्ञानेन्द्र मल्लले ३० रन जोडे। पवनले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे। करण केसीबाट बोल्ड हुनुअघि कप्तान ज्ञानेन्द्रले ३ चौका र १ छक्का हिर्काए। नरेश बुढाऐर भने २ रनमा रनआउट भएका थिए। पृृथु बाँस्कोटा ४ रन बनाएर खेलिरहदा भुवन कार्कीबाट बोल्ड भएका थिए। 

_x000D_ _x000D_

१९ औं ओभरको अन्तिम बलमा अमरसिंह रटेउला ७ रनमा आउट भए। उनले करण केसीको बलमा क्याचआउट हुनुअघि ७ बलमा १ छक्का हिर्काए। जसले गर्दा खेल चितवनको पक्षमा पुगेको थियो। नन्दन यादव १ रनमा आउट हुँदा 

_x000D_ _x000D_

बलिङमा करण केसीले ३ विकेट लिए। उनले ४ ओभरमा ३४ रन खर्चिए। कप्तान पारस खड्काले २ विकेट लिए।  सनी पटेल, स्मित पटेल र भुवन कार्कीले समान १-१ विकेट लिए। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

त्यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४९ रन जोड्यो। 

_x000D_ _x000D_

चितवनका लागि हरिशंकर साहले अर्धशतक प्रहार गरे। ओपनिङमा आएका हरिशंकरले ६० रन जोडे। लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गर्ने क्रममा हरिले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि अनिलकुमार साहसँग ५४ रनको साझेदारी गरेका थिए। यसअघि हरिले बुधबार एक्पर्ट धनगढी बुल्जविरुद्ध ५३ रन प्रहार गरेका थिए। 

_x000D_ _x000D_

_x000D_ _x000D_

कप्तान पारस खड्काले १४ रन जोडे। उनले १४ बलमा १ छक्का हिर्काए। पारसलाई काठमाडौंका नन्दन यादवले बोल्ड गर्दै पेभिलियनको बाटो देखाएका थिए। ओपनिङ ब्याट्सम्यान अनिलकुमार साहले २७ रन जोडे। काठमाडौंका बसन्त रेग्मीको एलबीडब्लूको धरापमा पर्नुअघि अनिलले २७ बलमै ३ चौका र १ छक्का हिर्काए। 

Xtrem

Xtrem
_x000D_ _x000D_

स्मित पटेलले २४ बलमा ३१ रन जोेडे। पवन सार्राफबाट रनआउट हुनुअघि उनले ३ चौका र १ छक्का हिर्काए। सनी पटेल ७ बलमा १३ रन जोडेर आउट भए। 

_x000D_ _x000D_

बलिङमा बसन्त रेग्मीले २ विकेट लिए। नन्दन यादव र पवन सार्राफले १-१ विकेट हात पारे। 

_x000D_ _x000D_

खेलका दौरान काठमाडौंका अमरसिंह रटेउला घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए। १७औं ओभरमा हरिशंकर साहको प्रहार खुट्टाले रोक्ने क्रममा उनी घाइते भएका थिए। जसले गर्दा उनले अन्तिम बल गर्न सकेनन्। अन्तिम बल पवन सर्राफले गरेका थिए। अमर बाहिर निस्किएपछि काठमाडौंले सुमित झालाई मैदान छिराएको थियो।

_x000D_ _x000D_

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०७५  ०६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्टुन
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कार्टुन सोमबार, असोज १२, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार सोमबार, असोज १२, २०८३
भोटेकोशी बाढीमा फेला परेका शवको संख्या १ हजार ४ सय ५३ मा रोकियो सोमबार, असोज १२, २०८३
पोर्चुगलमा रोनाल्डो बेन्चमा सोमबार, असोज १२, २०८३
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्