• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

किशोर महतोको अन्तिम ओभर, जसले सन्दीप लामिछानेलाई दिलायो राहत

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १४, २०७५  १३:१०
1140x725

पोखरा- पोखरा प्रिमियर लिग (पिपिपएलट) टी-२० क्रिकेट प्रतियोगिताको सुरुवाती ३ खेलमा पराजित भएपछि विराटनगर टाइटन्सका कप्तान तथा राष्ट्रिय टिमका स्टार बलर सन्दीप लामिछानेमाथि दवाब बढेको थियो। विदेशी फेन्चाइच लिगमा लगातार छनोट भएर चर्चित बनेका सन्दीपको स्वयंको पनि प्रदर्शन राम्रो हुन सकिएको थियो।

_x000D_ _x000D_

यस्तो अवस्थामा विराटनगरले बुटवल ब्लास्टर्सविरुद्ध बुधबार चौथो खेल खेल सन्दीपमाथि चुनौती थपिएको थियो। पोखरा मैदानमा टस जितेका सन्दीपले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे पनि सोचेअनुरुप योगफल तयार पर्न सकेनन्। विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४० रन मात्र जोड्न सफल भयो। विराटनगरका लागि मोहमद जियाद अलामले ७२ रन र प्रदीप ऐरीले ४१ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

_x000D_ _x000D_

जवाफ ब्याटिङ गरेको बुटवलविरुद्ध विराटनगरले बलिङ भने राम्रो गर्न सफल भयो। बुटवलबाट खेलिरहेका युएईका खेलाडीद्वय चिराग सुरु ० र रोहान मुस्ताफा १ रनमा आउट भएपछि विराटनगरले बलिङमा राम्रो सुरुवात पाएको थियो। तर भीम सार्की (५० रन) र शंकर रानाले (२३ रन) राम्रो ब्याटिङ गर्दै बुटवलको इनिङ मजबुत बनाएका थिए। सार्की रनआउट भएका थिए भने रानालाई सन्दीपले बोल्ड गरेका थिए।

_x000D_ _x000D_

सन्दीपले १५औं ओभरमा राना र प्रकास केसीलाई बोल्ड गर्दा खेल रोमाञ्चक मोडमा पुगेको थियो। जसले गर्दा खेल अन्तिम ओभरसम्म लम्बिएको थियो। अन्तिम ओभरमा बुटवललाई जितका लागि १३ रन चाहिएको थियो भने हात बाँकी थियो ३ विकेट। क्रिजमा थिए सांसद शेख र सिद्धान्त लोहनी। यस्तो अवस्थामा सन्दीपले तीव्र गतिका बलर किशोर महतोलाई बल सुम्पिए। महतोको काँधमा १३ रन रोकेर विराटनगरलाई पहिलो जित दिलाउने जिम्मा थियो।

_x000D_ _x000D_

महतोको अन्तिम ओभरको पहिलो बलमा स्ट्राइकमा रहेका मोहमद सांसद शेखले रन जोड्न सकेनन्। दोस्रो बलमा पनि शेखको ब्याट र बलबीच कनेन्ट हुन सकेन। तर रन लिन कुद्ने क्रममा सिद्धान्त लोहनी आउट भए। चार बल बाँकी रहदा विपिन खत्री मैदान छिरे। तर चारै बलमा खत्रीले कुनै रन जोड्न नसक्दा विराटनगरले १२ रनको जित निकाल्न सफल भयो। अन्तिम ओभर मेडन फ्याँकेर विराटनगरको जितमा महत्वपूर्ण प्रदर्शन गर्ने क्रममा महतोले ४ ओभरमा १२ खर्चिए भने २ विकेट लिए। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

_x000D_ _x000D_

खेलपछि महतोले अन्तिम ओभरमा आफूले बनाएको योजना सफल भएको प्रतिक्रिया दिए। 'अन्तिम ओभरमा १३ रन रोक्नु पर्दा दबाब त हुन्छ नै। तर पनि टिमका सबै खेलाडीले प्रेरणा दिइरहेका थिए,' किशोरले अन्तिम ओभरबारे भने, 'डट बल फ्याँक्न मै केन्द्रित थिएँ। पहिला अफ स्टम्ट र पछि बाउन्सर बल फ्याँक्ने योजना थियो। त्यसमा सफल भए।'

_x000D_ _x000D_

विराटनगरका कप्तान सन्दीप पनि किशोरको अन्तिम ओभरलाई उत्कृष्ट भन्छन्। 'किरोशको अन्तिम ओभर हेर्नलायक थियो। उसले पहिलो खेलमा खेल्न नपाएर पनि राम्रो कमब्याक गर्न सक्नु महत्वपूर्ण कुरा हो,' सन्दीपको भनाइ छ।

Xtrem
Xtrem
_x000D_ _x000D_

पिपिएलमा पहिलो जित हात पारे पछि सन्दीपले राहत महसुस गरेका छन्। भन्छन्,'प्रतियोगिता सुरु भएदेखि नै यस्तै प्रदर्शन चाहाथ्यौं आज त्यसमा सफल भयौं। सबै खेलाडीको मिहिनेतले यो सम्भव भयो।' 

_x000D_ _x000D_

दोस्रो चरणमा पुग्ने सम्भावना कमजोर भएपनि आफ्नो ध्यान दोस्रो चरण भन्दा जितमा केन्दीत हुने सन्दीपको भनाइ छ। 'हामी अन्तिम खेलमा राम्रो खेल्ने योजनामा छै। अंक तालिकामा ध्यान दिँदैनौ।' 

_x000D_ _x000D_

 विराटनगरले लिगको अन्तिम खेलमा चितवन राइनजोविरुद्ध खेल्नेछ। 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०७५  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह सोमबार, असोज १२, २०८३
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित सोमबार, असोज १२, २०८३
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता सोमबार, असोज १२, २०८३
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्