• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पिपिएल : विराटनगरको रोमाञ्चक जित, बुटवलको पहिलो हार

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १४, २०७५  ११:०५
1140x725

पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगर टाइटन्सले पहिलो जित हात पारेको छ। विराटनगरले बुधबार पोखरा रंगशालामा भएको बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको हो।

_x000D_ _x000D_

विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य वुटबलले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रन मात्र जोड्न सक्यो। 

_x000D_ _x000D_

अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएको स्थितिमा विराटनगरका बलर किशोर महतोले मेडन ओभर गरेपछि विराटनगरले रोमाञ्चक जित हात पारेको हो। अन्तिम ओभरमा सिद्धान्त लोहनी १५ रनमा रनआउट हुनु बुटवलका लागि दुर्भाग्यपूर्ण सावित भयो। 

_x000D_ _x000D_

यसअघि लगातार ३ खेलमा पराजित भएको विराटनगरको पहिलो जित हो। बुटवलको भने यो पहिलो हार हो। बुटवलले यसअघि लगातार २ खेलमा जित हात पारेको थियो। 

_x000D_ _x000D_

बुधबार पोखरा रंगशालामा भएको खेलमा बुटवलका लागि भीम सार्कीले अर्धशतक प्रहार गरे। रनआउट हुनुअघि भीमले ५० रन जोडे। उनले ४२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। 

_x000D_ _x000D_

त्यसअघि बुटवलका ओपनर चिराग सुरी शून्यमै आउट भएका थिए। लगत्तै रोहान मुस्ताफा पनि १ रनको झिनो स्कोरमा आउट भए। दुवैलाई विराटनगरका तिव्र गतिका बलर किशोर महतोले पेभिलियनको बाटो देखाएका थिए। ‌

_x000D_ _x000D_

ओपनिङ ब्याट्सम्यान सागर पुनले २९ रनको योगदान दिए।  सागर ३३ बलमा ४ चौका प्रहार गरे। शंकर रानाले सन्दीप लामिछानेबाट बोल्ड हुनुअघि १६ बलमा ३ चौका र १ छक्काको मद्दतमा २३ रन बनाए। शंकर आउट भए लगत्तै मैदान छिरेका प्रकास केसीलाई पनि सन्दीप लामिछानले शून्यमै बोल्ड गर्दै पेभिलियन फर्काए। कप्तान सोमपाल कामी पनि ७ रनमा आउट भए। 

_x000D_ _x000D_

बलिङमा सन्दीप लामिछाने र किशोर महतोले २-२ विकेट लिए। सुनील धमला र सहाब अलामले १-१ विकेट हात पारे। 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४० रन जोड्यो। 

_x000D_ _x000D_

विराटनगरका लागि ओपनर मोहमद जायद अलामले सर्वाधिक रन जोडे। लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गर्ने क्रममा ७२ रन जोडे। १५‍औं ओभरको तेस्रो बलमा सागर पुनबाट आउट हुनुअघि उनले ४५ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।

_x000D_ _x000D_

_x000D_ _x000D_

अर्का ओपनर सुनील धमला भने डकआउट भए। लगत्तै जितेन्द्रसिंह ठकुरी २ रनमा आउट भएपछि विराटनगर सुरुमै दबाबमा आएको थियो। तर जायद र प्रदीप ऐरीबीच तेस्रो विकेटका लागि ६७ रनको साझेदारी भएपछि विराटनगरको इनिङ उकासिएको थियो। 

_x000D_ _x000D_

मध्यक्रमका ब्याट्सम्यान राजेशपुलामी मगरले भने १ रन भन्दा बढी रन जोड्न सकेनन्।

_x000D_ _x000D_

प्रदीप ऐरीले ४१ रन बनाए। उनले ४३ बलमा ३ चौका प्रहार गरेका थिए। यस्तै राजु रिजाल ८ रनमा बुटवलका कप्तान सोमपाल कामीबाट रनआउटको सिकार बने। अन्तिम ओभरको पाँचौ बलमा सोमपालले सन्दीप लामिछानेलाई पनि १ रनमा रनआउट गरे। विराटनगरका लागि पुष्प थापाले नटआउट ४ रन जोडे। 

_x000D_ _x000D_

बलिङमा ललितसिंह भण्डारीले २ विकेट लिए। विपिन खत्री, सांसद शेख र सागर पुनले १-१ विकेट लिन सफल भए। 

_x000D_ _x000D_

_x000D_ _x000D_

_x000D_ _x000D_

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०७५  ११:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर
भर्ना शुल्क विवाद र शैक्षिक समन्वयबारे शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने
शंकर पोखरेलको जोड : ‘अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक’
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर आइतबार, वैशाख २०, २०८३
भर्ना शुल्क विवाद र शैक्षिक समन्वयबारे शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने आइतबार, वैशाख २०, २०८३
शंकर पोखरेलको जोड : ‘अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक’ आइतबार, वैशाख २०, २०८३
निजी क्षेत्रसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने आइतबार, वैशाख २०, २०८३
सरकारले आफ्नो नियत र बाटो सच्च्याओस् : सीके राउत आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
शंखमुल क्षेत्रमा १५० वटा पक्की घर भत्काइयो शनिबार, वैशाख १९, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्