• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

छाडा चौपाया व्यवस्थापनमा लाखाैं खर्च, समस्या ज्यूँका त्यूँ

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १४, २०७५  ०८:३७
1140x725

पोखरा– महानगरभित्रका साना गल्लीमा मात्रै होइन मुख्य सडकमै बग्रेल्ती छाडा चौपाया देखिन्छन्। विभिन्न समयमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा त्यसबारे बहस र चर्चा भइरहन्छ।

_x000D_ _x000D_

महानगर भनिरहन्छ, ‘काम हुँदैछ। योजना र कानुन बनिसकेको छ। अब छाडा पशु चौपाया व्यवस्थापन हुन्छन्।’ तर समस्या उस्तै छ। न छाडा चौपाया व्यवस्थित हुन सके न महानगरले कुनै निश्चित ठाउँ नै तोक्यो। 

_x000D_ _x000D_

महानगरले छाडा पशु चौपाया व्यवस्थापन गर्न लाखौँ लगानी गरिसकेको छ। ‘महानगरले पशु चौपाया व्यवस्थापन गर्न पोखरा, भलाममा रहेको स्थानापति दुग्ध सहकारी संस्थासँग सम्झौता गर्दा सबैभन्दा बढी खर्च भएको देखिन्छ,’ महानगरका एक कर्मचारी भन्छन्, ‘त्यतिबेला महानगरले सहकारीको मर्मतसम्भार गर्ने मात्रै होइन त्यहाँसम्म पुग्न बाटो पनि बनाइदिएको थियो।’

_x000D_ _x000D_

सहकारीसँग भएको सम्झौताअनुसार त्यहाँ ५ सयवटा छाडा चौपाया राख्ने सहमति भए पनि ३ सय ५० वटा गाई पनि राखिएको थियो। 

_x000D_ _x000D_

गत साउन महिनामा महानगरले छाडा चौपाया व्यवस्थापन गर्न भलामको सहकारीलाई जिम्मा दिएको थियो। यसका लागि सहकारीलाई मासिक ५० हजार दिने सहमति भए अनुसार १ वर्षका लागि ६ लाख रुपैयाँ बुझाएको थियो।

_x000D_ _x000D_

सहकारीसम्म पुग्न महानगरले नै २७ लाख रुपैयाँ बाटो मर्मत गर्न खर्च गरेको थियो। ‘सहकारी वरिपरि चौपाया व्यवस्थापन गर्न महानगरले ९ लाख रुपैयाँको मात्रै तारबारमा खर्च गरेको थियो,’ ती कर्मचारीले भने।

_x000D_ _x000D_

तर, स्थानीयकै विरोधका कारण महानगरको उक्त योजना असफल भयो। मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिना सकेसम्म व्यवस्थापन गर्न लागिपरेको बताउँछन्।

_x000D_ _x000D_

‘दिनहुँ सडकमा छाडा चौपाया आउँछन्। घाइते भए या बिरामी भए भने महानगरमा फोन गरेर उपचार गर भन्छन्। यसले पनि व्यवस्थापनमा समस्या भइहरहेको छ,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

गत फागुनमा सडकका छाडा चौपायालाई समाउन महानगरले पशु ट्यागिङ योजना ल्याएको थियो। उक्त योजनाअनुसार पशुहरूलाई ट्यागिङ गरी पशुधानीसम्म पुग्नु थियो। तर त्यो पनि प्रभावकारी हुन सकेको छैन। 

_x000D_ _x000D_

एक महिनाअघि मात्रै महानगरले सडकका छाडा पशु चौपाया व्यवस्थापन गर्न पोखरा १७ मा रहेको कोलुमन्ती पश्चिम फुस्रे खोलाको उत्तरपट्टि क्षेत्रलाई ‘उपयुक्त स्थान’ चुनेको थियो। त्यहाँको खाली जग्गालाई छाडा चौपाया व्यवस्थापन गर्ने थलोका रुपमा हेरिएको थियो। तर, हाल आएर उक्त ठाउँ पनि ‘अनुपयुक्त क्षेत्र’ ठानिएको छ। 

_x000D_ _x000D_

‘फुस्रे खोला किनार क्षेत्र पशुहरुका लागि अनुपयुक्त भएको पशु विज्ञले भनेपछि महानगरले योजना परिवर्तन गर्नुपरेको छ,’ पोखरा–१७ का वडाध्यक्ष तथा छाडा पशु चौपाया व्यवस्थापन समितिका संयोजक तीर्थराज अधिकारीले भने। महानगरले पशु व्यवस्थापन गर्न पोखरा २५ हेमजालाई चुनेको उनले जानकारी दिए। 

_x000D_ _x000D_

महानगरले हेमजाको रुद्र महादेव गुठी संस्थासँग सहकार्य गरेर सडकका छाडा पशु चौपाया व्यवस्थापन गर्न लागेको संयोजक अधिकारी बताउँछन्। ‘संस्था र त्यहाँका वडाध्यक्षसँग पनि कुरा भइसकेको छ। १/२ दिनमा फेरि छलफल गरेर सम्झौता गर्छौँ,’ उनले भने। उनले संस्थामा रहेको जग्गा आफूहरुले हेरिसकेको र केही दिनमै विषय टुंगो लाग्ने बताए।

Xtrem

Xtrem
_x000D_ _x000D_

संस्थानसँग पशु व्यवस्थानबारे सम्झौता भइसकेपछि खर्चको सर्भे गर्ने त्यसैबाट खर्च गर्ने संयोजक अधिकारीले जानकारी दिए।

_x000D_ _x000D_

‘पशु चौपायालाई राख्ने, छेकबार गर्ने लगायत खर्च हुन्छ,’ उनले भने, ‘यसपालि त्यति ठूलो खर्च हुने देखिँदैन।’ संस्थाले पशु चौपायाको जिम्मा लिइसकेपछि सम्झौताअनुसार काम प्रक्रिया अघि बढ्ने उनले बताए। 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०७५  ०८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द
आज विदेशी मुद्राको विनिमय दर कति ?
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
आज विदेशी मुद्राको विनिमय दर कति ? सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्