• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पिपिएल : ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै पारसको चितवनले निकाल्यो पहिलो जित

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १४, २०७५  ०६:१३
1140x725

पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजले एक्पर्ट धनगढी बुल्जलाई १ सय २६ रनको फराकिलो अन्तरले  पराजित गरेको छ। 

_x000D_ _x000D_

चितवनले दिएको १ सय ९४ रनको लक्ष्य पछ्यएको धनगढी १६.२ बलमा ६७ रनको कमजोर स्कोरमा अलआउट भयो। 

_x000D_ _x000D_

जारी प्रतियोगितामा चितवनको यो पहिलो जित हो। पहिलो जितसँगै चितवनले दोस्रो चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ। चितवन सुरुवाती २ खेलमा पराजित भएको थियो। यता तीन खेल खेलेको धनगढीले पहिलो खेलमा काठमाडौंसँग हार बेहोर्दा दोस्रो खेलमा जित हात पारेको थियो। 

_x000D_ _x000D_

पोखरा रंगशालामा बुधबार धनगढीको ओपनिङ सुखद् हुन सकेन। धनगढीका दुवै ओपनर खाता नै नखोली आउट भएका थिए। दिलीप नाथ पहिलो ओभर र ड्यानियल लाउरेन्स दोस्रो ओभरको पहिलो बलमा डकआउट भएका थिए। सन्दीप सुनार र कप्तान दीपेन्द्रसिंह ऐरी पनि १-१ रनकै कमजोर स्कोरमा आउट भएपछि धनगढी सुरुवातमै संकटमा परेको थियो। धनगढीले सुरुवाती ४ विकेट ७ ओभरमा गुमाउदा २७ रन मात्र जोडेको थियो। 

_x000D_ _x000D_

लगत्तै पिटर ट्रेगो २७ रनमा आउट भएपछि धनगढीको आसा कमजोर बन्दै गएको थियो। ट्रेगोले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। आसा गरिएका अर्का ब्याट्सम्यान सौरभ खनाल र सन्दीप जोरा ८-८ रनमै आउट भएका थिए। मन्जित श्रेष्ठ २ रनमा आउट हुँदा कमलसिंह ऐरी र रोबिन क्षेत्रीले रन जोड्न सकेनन्। 

_x000D_ _x000D_

योगेन्द्रसिंह कार्की पनि १७ रन बनाएर खेलिरहदा शक्ति गौचनबाट बोल्ड भएका थिए। उनले ३० बल खेलेर १ छक्का प्रहार गरे। 

_x000D_ _x000D_

बलिङमा चितवनका सनी पटेलले ४ विकेट लिन सफल भए। भारतीय अलराउन्डर पटेलले ३.२ ओभरमा ८ रन खर्चिए। भुवन कार्की र स्मित पटेलले २-२ विकेट लिए। करण केसी र शक्ति गौचनले १-१ विके६ हात पारे। 

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९३ रन जोड्यो। 

_x000D_ _x000D_

चितवनले उत्कृष्ट ओपनिङ गरेको थियो। हरिशंकर साह र अनिलकुमार साहको ओपनिङ जोडीले पहिलो विकेटका लागि १०.४ ओभरमा १ सय १ रनको साझेदारी गरेका थियो। जारी प्रतियोगितामा यो सबैभन्दा ठूलो साझेदारी हो। अनिलले आउट हुनुअघि ३७ रन जोडे। धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा विकेटकिपर दिलीप नाथबाट सामातिनुअघि अनिलले ३४ बलको सामना गर्दै १ चौका र ३ छक्का प्रहार गरे। 

_x000D_ _x000D_

हरिशंकरले चितवनका लागि सर्वाधिक रन प्रहार गर्ने क्रममा अर्धशतक प्रहार गरे। उनले ३३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। कप्तान पारस खड्काले १९ रन बटुले। उनले ९ बलमा ४ चौका हिर्काए। मध्यक्रमका ब्याट्सम्यान आरिफ शेख रन नै नजोडि रनआउटको सिकार भएका थिए। 

_x000D_ _x000D_

Xtrem

Xtrem
_x000D_ _x000D_

स्मित पटेलले २४ रन बटुले। उनले १७ बलमा ४ चौका प्रहार गरे। सनी पटेलले नटआउट २६ रन र करण केसीले नटआउट ११ रन जोडे। सनीले १६ बलमा ३ चौका र १ छक्का हिर्काए। करणले ६ बलमा २ चौका प्रहार गरे।

_x000D_ _x000D_

बलिङ धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी, ड्यानियल लाउरेन्टस, मन्जित श्रेष्ठ र योगेन्द्रसिंह कार्कीले समान १-१ विकेट लिए। 

_x000D_ _x000D_

 

_x000D_ _x000D_

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०७५  ०६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द
आज विदेशी मुद्राको विनिमय दर कति ?
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
आज विदेशी मुद्राको विनिमय दर कति ? सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्