• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २१, २०८३ Mon, May 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अख्तियारको स्टिङ अपरेसन : एक वर्षमा प्रहरी जवानदेखि डिएसपीसम्म १६ जना पक्राउ

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १३, २०७५  ०९:२०
1140x725

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केही समयअघि मात्रै महानगरीय प्रहरी वृत बौद्धका डिएसपी श्यामकुमार राइलाई १ लाख ३० हजार घुससहित रंगेहात उनकै कार्यकक्षबाट पक्राउ गरेको थियो।

_x000D_ _x000D_

उनले घुस खाने गरेको भन्दै गएको असार २८ गते नै अख्तियारमा उजुरी परेको थियो। लामो प्रयासपछि अख्तियारले उनलाई घुससहित रंगेहात पक्राउ गर्न सफल भएको थियो। डिएसपी राई पक्राउ परेभन्दा केही समय पहिला अख्तियारकै टोलीले कोटेश्वर र काँडाघारीको प्रहरी कार्यालयका जवानदेखिदेखि असईसम्म ८ जनालाई घुससहित पक्राउ गरेको थियो।

_x000D_ _x000D_

केही दिनअघि मात्रै अख्तियारकै टोलीले सशस्त्र प्रहरी बल धनुषाका सहायक हवल्दार चन्देश्वर गिरीलाई ११ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो। नेपाल–भारत सीमा बजारबाट सामान ल्याउन सहज गराइदिने भन्दै उनले सेवाग्राहीसँग घुस लिएका थिए।

_x000D_ _x000D_

यो चालु आर्थिक वर्षमा घुससहित रंगेहात पक्राउ परेका प्रहरीको विवरण हो। चालु आर्थिकको वर्ष तीन महिनामै एक दर्जनभन्दा बढी प्रहरी अधिकारी घुससहित रंगेहात पक्राउ परिसकेका छन्।

_x000D_ _x000D_

यसरी पछिल्लो समय प्रहरी अधिकारीहरुले घुस खाने क्रम बढेको देखिएपछि आयोगले विशेष अपरेसन नै सञ्चालन गरेर कारबाही थालेको छ। आयोगले घुस खानेविरुद्धको कारबाही (स्टिङ अपरेसन) का लागि डिएसपीको कमान्डमा एउटा टोली नै गठन गरेर काम गरिरहेको छ।

_x000D_ _x000D_

उक्त टोलीले गत आर्थिक वर्षको अवधिमा प्रहरी जवानदेखि डिएसपीसम्म १६ जनालाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।

_x000D_ _x000D_

कोको परे घुससहित रंगेहात पक्राउ?

_x000D_ _x000D_

– डिएसपी नवीनकुमार भण्डारी (प्रहरी वृत बालाजु), घुस रकम ५ लाख

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

– इन्सपेक्टर हरिहर सुनुवार (प्रहरी प्रभाग नयाँ बसपार्क), घुस रकम ५० हजार

_x000D_ _x000D_

– इन्सपेक्टर काले बम्जन लामा (सशस्त्र कार्यालय कप्तानगञ्ज, सुनसरी), घुस रकम २५ हजार

_x000D_ _x000D_

– सई वीरेन्द्रबहादुर ऐडी (प्रहरी वृत दरबारमार्ग), घुस रकम २४ हजार

_x000D_ _x000D_

– सई कुमार श्रेष्ठ (प्रहरी प्रभाग भक्तपुर), घुस रकम १८ हजार

_x000D_ _x000D_

– असई चन्द्रसिंह भाट (प्रहरी वृत बालाजु), घुस रकम ५ लाख

_x000D_ _x000D_

– असई रमेशबहादुर खड्का (आयुक्त कार्यालय रानिपोखरी), घुस रकम ३ लाख

_x000D_ _x000D_

– हवल्दार मनोज यादव (प्रहरी वृत बालाजु), ५ लाख

_x000D_ _x000D_

– हवल्दार कुलबहादुर बिसी (प्रहरी चौकी पाखापानी, म्याग्दी), घुस रकम १ लाख ६० हजार

_x000D_ _x000D_

– जवान पुष्कर शाह –प्रहरी वृत बालाजु), ५ लाख घुसमा संलग्नता

_x000D_ _x000D_

–सशस्त्र जवान शम्भुप्रसाद आचार्य (औधोगिक सुरक्षा बल नेपालगञ्ज), घुस रकम ७ हजार

_x000D_ _x000D_

– जवान उमेशकुमार थापा (प्रहरी प्रभाग भक्तपुर), घुस रकम १८ हजार

_x000D_ _x000D_

– जवान मनोज प्रसौला (अस्थायी प्रहरी पोष्ट लक्ष्मनिया जनकपुर), घुस रकम १० हजार

_x000D_ _x000D_

– जवान मोतिकुमार श्रेष्ठ (जिल्ला ट्राफिक कार्यालय लमजुङ), घुस रकम ७० हजार

_x000D_ _x000D_

– सशस्त्र जवान ठाकुर खत्री (सशस्त्र प्रहरी बल कप्तानगञ्ज सुनसरी), घुस २५ हजार

_x000D_ _x000D_

– सशस्त्र जवान नवीन खड्का (सशस्त्र प्रहरी बल कप्तानगञ्ज सुनसरी), घुस २५ हजार

_x000D_ _x000D_

प्रहरीबाहेक अख्तियारले गत आर्थिक वर्षमा कार्यालय सहयोगीदेखि सहसचिवसम्म १ सय १६ जनालाई घुससहित रंगेहात पक्राउ गरेको छ। सहसचिव जस्तो प्रतिष्ठित पदका व्यक्तिसमेत १० हजार रुपैयाँ घुसमा बिक्ने गरेको पाइएको छ। स्वास्थ्य सेवा विभागका सहसचिव डा. रमेशकुमार सिंहलाई अख्तियारले १० हजार रुपैयाँ घुस लिंदालिंदै पक्राउ गरेको थियो।

_x000D_ _x000D_

त्यस्तै वैदेशिक रोजगार विभागका सहसचिव विश्वराज पाण्डेलाई अख्तियारले १० लाख घुससहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा उपसचिव तथा सोसरहका मात्रै ८ जना छन्।

_x000D_ _x000D_

आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा. रामदेव यादव ३७ हजार,  भूमि सुधार कार्यालय सप्तरीका उपसचिव प्रकाशप्रसाद पोखरेल १ लाख, यातायात व्यवस्था कार्यालय सुकेधाराका उपसचिव सुन्दर भट्टराई ३२ हजार,  जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका सिनियर डिभिजनल इन्जिनियर केदार शर्मा १९ लाख ७० हजार, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक पुरुषोतम सुवेदी १० हजार घुससहित पक्राउ परेका थिए।

_x000D_ _x000D_

त्यसैगरी शिक्षा विकास समन्वय इकाई कपिलवस्तुका उपसचिव खगेन्द्रप्रसाद सुवेदी ५० हजार र सोही कार्यालयका उपसचिव सुरेन्द्र पराजुली २ लाख ८० हजार, बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत लिला अधिकारीलाई अख्तियारले ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो।

_x000D_ _x000D_

यी बाहेक, अधिकृत, नायब सुब्बा, इन्जिनियर, नापी विभागका कर्मचारी, वनका कर्मचारी, लेखापाल, ओभरसियर, विभिन्न प्राविधक कर्मचारी र कार्यालय सहयोगी गरी १ सय १६ जनालाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०७५  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन : प्रधानमन्त्री
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सम्बन्धित सामग्री
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर भएको प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)... शुक्रबार, वैशाख ११, २०८३
विराटनगरमा तास खेलिरहेका ६ जना पक्राउ राति करिब ८ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बिहीबार, वैशाख १०, २०८३
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
ताजा समाचारसबै
रास्वपाले ल्यायो स्थानीय चुनावका लागि उम्मेदवार छान्ने नयाँ रूपरेखा (पूर्णपाठ) सोमबार, वैशाख २१, २०८३
कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन : प्रधानमन्त्री सोमबार, वैशाख २१, २०८३
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सोमबार, वैशाख २१, २०८३
मन्त्रिपरिषद बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी सोमबार, वैशाख २१, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर आइतबार, वैशाख २०, २०८३
रास्वपा सचिवालय सदस्य सागर ढकालले लिए पद तथा गोपनीयताको शपथ आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्