काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले डकैती गरी फरार रहेका एक जनालाई पक्राउ गरेको छ। प्रहरीले 'कट्टु' भनिने मनिष मानन्धरलाई सोमबार सोल्टीमोडबाट पक्राउ गरेको हो।
_x000D_
_x000D_
उनी डकैती मुद्दाका फरार अभियुक्त रहेको प्रहरीले जानकारी दिएको छ। त्यसअघि उनले हातहतियार तथा डाकैती मुद्दामा चार वर्ष कैद भुक्तान गरेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।