काठमाडौं- इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ।
_x000D_
_x000D_
सिटीले सोमबार भएको खेलमा टोटनह्यामलाई १-० गोलले पराजित गरेर शीर्ष स्थान ओगेटेको हो। सिटीको जितमा रियाद महारेजले खेलको छेटौं मिनेटमा गोल गरेका थिए।
_x000D_
_x000D_
लिगमा सिटीको १० खेलबाट २६ अंक भएको छ। दोस्रो स्थानको लिभरपुलको पनि १० खेलबाट २६ अंक नै छ। चेल्सीले १० खेलबाट २४ अंक जोडेको छ भने चौथो स्थानको आर्सनलको २२ अंक छ। पाँचौ स्थानको टोटनह्यामले २१ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।