• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पिपिएलमा भारतीय ब्याट्सम्यान गौरव तोमर उत्कृष्ट लयमा, भन्छन्- उपाधि जित्ने लक्ष्य छ

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १२, २०७५  १३:२९
1140x725

काठमाडौं- नेपाली फेन्चाइज टी-२० क्रिकेट लिगमा स्वभाविक रुपमा विदेशी खेलाडी चम्कने यथार्थ पोखरामा संचालनमा भइरहेको पोखरा प्रिमियर लिग टी-२० क्रिकेट प्रतियोगितामा पनि दोहोरिएको छ।

_x000D_ _x000D_

उत्कृष्ट खेल्ने सूचीको अग्रपंक्तिमा भारत उत्तर प्रदेशका अलराउन्डर गौरव तोमर देखिएका छन्। हुलास काठमाडौं रोयल्समा आवद्ध गौरवले सुरुवाती दुवै खेलमा अर्धशतक प्रहार गरेका छन्। जारी प्रतियोगितामा सर्वाधिक रन प्रहार गर्ने खेलाडीको पहिलो स्थानमा रहेका भारतको उत्तर प्रदेशस्थित गाजियावादमा जन्मिएका गौरवले २ खेलमा ३ विकेट लिइसकेका छन्।

_x000D_ _x000D_

२७ वर्षीया गौरवकै उच्च प्रदर्शनमा काठमाडौंले लगातार दोस्रो जित हात पारेको छ। काठमाडौंले पहिलो खेलमा एक्पर्टस धनगढी बुल्जलाई १७ रनले हराएको थियो। सो खेलमा गौरवले ९५ रन जोडेका थिए। शतक बनाउन चुकेका गौरवले ४ चौका र १० छक्का हिर्काएका थिए। जारी प्रतियोगितामा एकै इनिङमा १० छक्का अन्य खेलाडीले प्रहार गर्न सकेका छैनन्। सो खेलमा गौरवले २ ओभर बलिङ गरेर १ विकेट लिएका थिए। खेलमा उनी म्यान अफ दि म्याच बनेका थिए।

_x000D_ _x000D_

सोमबार भएको आफ्नो दोस्रो खेलमा पनि गौरवले उत्कृष्ट ब्याटिङमा प्रस्तुत गरे। गौरवले विराटनगर टाइटन्सविरुद्धको खेलमा ६६ रन प्रहार गरेका थिए। उनले ४६ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। गौरवकै उत्कृष्ट ब्याटिङमा काठमाडौंले विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य ४ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पार गर्यो। विराटनगरलाई ५ विकेटले हराउन उनले २ विकेट लिन सफल भए। अलराउन्ड प्रदर्शनसँगै गौरव लगातार दोस्रो खेलमा म्यान अफ दि म्याच हुन सफल भए।

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

२ खेलमा १ सय ६१ रन जोडेका गौरव बढी रन प्रहार गर्ने खेलाडीको सूचीको पहिलो स्थानमा छन्। ८० को औषतमा ब्याटिङ गरिरहेका उनको स्ट्राइक रेट १७८.८८ छ।

_x000D_ _x000D_

लगातार दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै म्यान अफ दि म्याच बनेपछि गौरवले आफ्नो प्रदर्शन भन्दा पनि टिमको जित महत्वपूर्ण भएको बताए। 'मेरो प्रदर्शन भन्दा पनि हामीले दुई खेल जित्नु महत्वपूर्ण कुरा हो,' उनले भने, 'समूह चरणका पाँचै खेल जितेर शीर्ष स्थानमा रहनु हाम्रो लक्ष्य हो।'

_x000D_ _x000D_

उनले टिमका लागि योगदान दिन सिंगल लिएर योजना खेलेको बताए। '१-२ रनमा लिएर अघि बढ्ने मेरो ध्यान हुन्छ,' उनले भने। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083
_x000D_ _x000D_

काठमाडौं टिमका सबै खेलाडी राम्रो भएको बताउँदै उपाधि जित्ने लक्ष्य रहेको बताए। 'हाम्रो टिम राम्रो छ। एकदुई जना खेलाडी भन्दा पनि टिम इफोर्टले खेल जित्ने हो। हाम्रो लक्ष्य उपाधि जित्ने हो,' उनले सुनाए। 

_x000D_ _x000D_

यता काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल पनि गौरवको प्रदर्शनबाट सन्तुष्ट छन्। उनी भन्छन् 'गौरवको ब्याटिङ राम्रो छ। उनी सुरुदेखि अन्त्यसम्म खेल्न सक्ने खेलाडी हुन्। हाम्रो टिममा उनलाई पाउदा एकदमै खुसी छौं।'
_x000D_  

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०७५  १३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा !
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्