• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

युवा स्वरोजगार कार्यक्रममा अनियमितता-२ : अनुगमनका नाममा साढे २ करोड स्वाहा

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १२, २०७५  १२:५०
1140x725

काठमाडौं– बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रममा अनुगमनका नाममा साढे दुई करोड रुपैयाँ सकिएको तथ्य भेटिएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयद्वारा सञ्चालित कार्यक्रममा कागजी अनुगमन देखाएर साढे २ करोड रुपैयाँभन्दा बढी रकम खर्चिएको भेटिएको हो। 

_x000D_ _x000D_

राष्ट्रिय सर्तकता केन्द्रले गरेको छानबिनले कार्यक्रममा विनियोजित रकमबाटै अनुगमन हुने व्यवस्था भए पनि नयाँ शीर्षक कायम गरी अनुगमन गरेर साढे २ करोड रुपैयाँ सकिएको तथ्य फेला पारेको हो। 

_x000D_ _x000D_

छानबिन प्रतिवेदनअनुसार ५ आर्थिक वर्ष (आव)मा अनुगमनका नाममा २ करोड ४२ लाख रुपैयाँ खर्र्चिएको छ। आव २०६९/७० मा ६२ लाख ३ हजार, आव ०७०/७१ मा ५७ लाख २६ हजार, आव ०७१/७२ मा ५३ लाख ८० हजार, ०७२/७३ मा २० लाख ८८ हजार र आव ०७३/७४ मा ४८ लाख १३ हजार रुपैयाँ अनुगमनकै नाममा खर्च गरिएको छ। 

_x000D_ _x000D_

अनुगमन शीर्षकमै खर्च भएको दोब्बर रकम विनियोजन गरिएको थियो। केन्द्रका अनुसार ५ वर्षमा कार्यक्रमको अनुगमन शीर्षकमा ४ करोड ४८ लाख रुपैयाँ विनियोजन गरिएको थियो। 

_x000D_ _x000D_

अनुगमनका लागि विनियोजन र खर्च भएको रकमको गत आवको हिसाब भने अझै आइसकेको छैन। 

_x000D_ _x000D_

आव ०६५/६६ बाट सुरु भएको उक्त कार्यक्रमको अनुगमन ०६९/७० देखि गर्न थालिएको थियो। 

_x000D_ _x000D_

कागजी अनुगमन

_x000D_ _x000D_

युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय लगानी निर्देशिका, २०६९ को परिच्छेद ११ मा कर्जाको अनुगमन सम्बन्धी व्यवस्था छ। उक्त परिच्छेदको दफा २२ मा स्वरोजगार कर्जा लिने बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाको अनुगमन स्वरोजगार कोषका कर्मचारी, जिल्लास्थित जिल्ला संयोजन तथा अनुगमन समिति एवम् कोषले खटाएको व्यक्ति वा संस्थाबाट हुने व्यवस्था छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

यसअनुसार कार्यक्रम सञ्चालित प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला संयोजन तथा अनुगमन समिति एवम् कोषबाट नियुक्त स्वयंसेवक समेतले अनुगमन गर्ने व्यवस्था छ। 

_x000D_ _x000D_

युवा तथा साना व्यवसायी कोष (संचालन) नियमावली, २०६५ को नियम ८ (६) मा कोषको रकमबाट ऋण लिई संचालित स्वरोजगार कार्यक्रमको निरीक्षण, अनुगमन र मूल्यांकन गर्ने/गराउने व्यवस्था छ। 

_x000D_ _x000D_

‘अनुगमन गर्ने कर्मचारीले के÷कस्तो क्षेत्रमा लगानी भयो, लगानीबाट बेरोजगार युवाहरू स्वरोजगार हुन सक्ने/नसक्ने, लगानी गर्न क्षेत्र उपयुक्त छ या छैन, कोष स्थापनाको उद्देश्य तथा ऐन नियमले तोकिदिएको उद्देश्यअनुसारको लगानी हुन्छ कि हुँदैन सो विचार नगरी कागजी प्रक्रिया पु¥याउन मात्र अनुगमन गरी अनावश्यक रुपमा सरकारको खर्च बढाउने कार्यमात्र भएको देखिन्छ,’ छानबिन प्रतिवेदनमा भनिएको छ। 

_x000D_ _x000D_

जिल्ला संयोजन तथा समन्वय समितिबाट भएको सिफारिसका आधारमा कोषले लगानी गर्ने व्यवस्था भएपनि त्यसको प्रतिकूल छुट्टै शीर्षकमा रकम विनियोजन गरेर अनुगमन गरेको देखाए पनि गैरलक्षित ठूलो संख्याका व्यक्तिले रकम पाएको भेटिएको छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

कहाँ-कहाँका अनुगमनमा अनियमितता

_x000D_ _x000D_

केन्द्रले कास्की, धादिङ, सुनसरी र धनुषा गरी ४ जिल्लामा गरेको स्थलगत अनुगमनले ठूलो संख्याका गैरलक्षित व्यक्तिले कोषको फाइदा उठाएको उल्लेख गरेको छ। 

_x000D_ _x000D_

उदाहरणका लागि धनुषाको सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्था, गोदारबाट एक कुखुरा पालन व्यवसायीलाई २ लाख, पुरानो कपडा व्यवसायीलाई डेढ लाख रुपैयाँ तथा होटल, फर्निचर, टेन्ट, कृषि फर्म व्यवसाय गरिरहेका व्यवसायीलाई पनि उक्त सहकारीबाट लगानी गरिएको भेटिएको छानबिन प्रतिवेदनमा उल्लेख छ। धनुषाकै समाजसेवी कृषि सहकारी संस्था र दिव्यज्योति महिला बचत तथा ऋण सहकारी संस्था, दिगम्बरपुरबाट पनि यस्तो खालको गैरलक्षित लगानी गरेको भेटिएको छ। 

_x000D_ _x000D_

त्यस्तै, सुनसरीमा अंकुर बचत तथा ऋण सहकारी संस्था, इटहरीमार्फत् सुन व्यवसायी, मोबाइल पसल, सुन पसल, पेय पदार्थ बिक्री गर्ने डिलरलाई २÷२ लाख रुपैयाँ तथा एक होलसेल व्यवसायीलाई १ लाख रुपैयाँ कोषमार्फत लगानी गरेको केन्द्रले भेटाएको छ। सुनसरीकै बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड, धरान, पारिजात महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी र तलेजु बचत तथा ऋण सहकारी, इटहरीबाट पनि गैरलक्षित लगानी भएको केन्द्रले भेटाएको छ। 

_x000D_ _x000D_

गैरलक्षित समूहलाई लगानी 

_x000D_ _x000D_

किराना, ब्युटीपार्लर, ठेकेदार, स्टेसनरी, किराना पसल, फेन्सी पसलसम्मलाई पनि सहकारीमार्फत लगानी गरिएको भेटिएको केन्द्रले गरेको अनुगमन प्रतिवेदनमा उल्लेख छ। 

_x000D_ _x000D_

तर, कोषको नियमावलीमा सहरबजार क्षेत्रमा रिक्सा, ठेलागाढा सेवा संचालन तथा प्लम्बिङ सेवा र इलेक्ट्रोनिक्स सामानको मर्मतसम्भार जस्ता साना तथा घरेलु व्यवसाय एवं पसल सञ्चालन लगायतका सेवामूलक स्वरोजगार कार्यक्रमका लागि ऋण उपलब्ध गराउने व्यवस्था छ। परम्परागत सीप भएका कामी, सार्की, दमाई, धिमाल, राजवंशी समेतलाई ऋण लगानी गर्ने तथा द्वन्द्वपीडित, अपांगता भएका वा घाइते, बेपत्ता तथा सहिद परिवार, उत्पीडित जाति, जनजाति र क्षेत्र तथा महिलालाई ऋण लगानी गर्ने व्यवस्था पनि उक्त नियमावलीमा छ। 

_x000D_ _x000D_

कोषले औपचारिक शिक्षा आर्जन नगरेका, कुनै पनि पेसा व्यवसायमा संलग्न नरहेका तथा आयआर्जन गर्ने कुनै काममा संलग्न नरहेको बेरोजगार युवालाई कोषले लक्षित समूहका रुपमा परिभाषित गरेको छ।

_x000D_ _x000D_

त्यस्ता लाभग्राहीलाई बैंक तथा वित्तीय सस्थामार्फत् सहुलियत ब्याजदरमा बिनाधितो आवधिक कर्जा प्रदान गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। त्यस्ता लक्षित वर्गलाई ऋण प्रवाह गर्दा १० प्रतिशतमात्र ब्याज लिने निर्णय कोषले गरेपनि १३ दशमलव ५ प्रतिशतसम्म ब्याज लिएको पाइएको छानबिन प्रतिवेदनमा उल्लेख छ। 

_x000D_ _x000D_

कोषमार्फत् लगानी हुँदा थुप्रै त्रुटी भएपनि अनुगमन संयन्त्रले त्यसलाई अनदेखा गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ। 

_x000D_ _x000D_

‘अनुगमन केवल कागजी प्रक्रियामामात्र सीमित रही रकमको दुरुपयोग मात्र भएको भएको देखिन्छ,’ छानबिन प्रतिवेदनमा भनिएको छ। 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०७५  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ?
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? सोमबार, असोज १२, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने सोमबार, असोज १२, २०८३
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्