• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन ५, २०८२ Tue, Feb 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कसरी भाइरल भइन् अर्चना अर्थात् आमा प्रहरी?

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १२, २०७५  १५:२५
1140x725

ठमाडौं– संसदमा शिशुलाई दूध चुसाएको र देशकै कार्यकारी प्रमुख भएर पनि प्रसुति बिदा लिएका समाचार हामीले यसअघि नै सुनेका थियौं। प्रसङ्गहरु थिए विकसित देशका उच्च राजनीतिक ओहोदाका महिलाका कुरा। तर तल्लो तहका कर्मचारीका विषय सँधै छायाँमा हुन्छन्।

_x000D_ _x000D_

पूर्वी एसियाली देशमा त्यो पनि तल्लो स्तरका कर्मचारीका पीडा राज्यले खासै वास्ता गर्दैन। त्यसमा पनि महिलाका कुरा त वडो कठिनपूर्वक सतहमा आउँछन्। दिनहुँ कार्यालयको काममा व्यस्त हुनुपर्ने कर्मचारीका लागि कतिपय विषय कम चुनौतीपूर्ण हुँदैनन् तर पनि सजिलै बहन गरिदिन्छन्। एक जना आमाका लागि अरु दर्जनौं काम भए पनि शिशुको स्याहार कतिसम्मको कर्तव्य हुन्छ भन्ने प्रमाण बनेकी छन् आमा प्रहरी अर्थात् अर्चना जयन्तले यादवले। अहिले सामाजिक सञ्जालमा उनी भाइरल बनेकी छन्।

_x000D_ _x000D_

आमा अर्चना
_x000D_ भारतको उत्तरी क्षेत्र झाँसीस्थित कोतवालीकी अर्चना जयन्त यादव अर्थात् ’आमा प्रहरी’प्रहरीसेवाकी हवल्दार हुन्। विगत ६ महिना पहिले मात्र उनले छोरीलाई जन्म दिएकी थिइन्।
_x000D_ भारत सरकारले उपलब्ध गराएको प्रसुति बिदा शिशु हुर्कनका लागि काफी छैन। बच्चा छोडेर हिड्न मिल्दैन। तर कार्यालय जानै पर्ने बाध्यता हुन्छ। हुन त उनले बिदा लिएर थप केही समय कार्यालय नजान पनि सक्थिन् तर उनको मनले त्यो पनि मानेन।

_x000D_ _x000D_

_x000D_ _x000D_

 घर पायक पर्ने गरी सरुवा नमागेकी पनि होइन् उनले। त्यो पनि मिलेन। उनले सोचिन् जे भए पनि सेवाग्राहीको काममा पनि असर पार्नु हुँदैन। शिशु स्याहारमा कमी गर्ने त कुरै आएन। यी दुवै काम एकैपटक आफैंले गर्नु कम चुनौतीपूर्ण थिएन उनलाई। तर जहाँ इच्छा त्यहाँ उपाय भनेझैं उनले पनि उपाय निकालिन् र आफ्नी छोरीलाई लिएरै कार्यालय जान थालिन्।

_x000D_ _x000D_

भारतीय प्रहरीलाई उनको साहसको कथाले सोच्न बाध्य बनायो।

_x000D_ _x000D_

कसरी भाइरल भइन् अर्चना?
_x000D_ सानो कोठा। कोठाका संरचना पनि फराकिलो छैन। कार्यालयको कामका लागि व्यवस्था गरिएर्को याकवाला सानोटेबल। हो यही हो अर्चनाको काम गर्ने थलो।उनको कार्यस्थलको त्यो सानो टेबलले अहिले खातापाता थाम्ने र थन्क्याउने मात्र काम गर्दैन। अतिरिक्त जिम्मेवारी पनि पाएको छ। खाताका साथै ६ महिने बालिका थन्क्याउने जिम्मेवारी पनि सोही टेबलको हो। यति मात्र हैन, ती बालिकाको सिंगो शयनकक्ष फगत् त्यही टेबल हो। परेका बेला पुरानो काम त छँदैछ। उसलाई यो गहन जिम्मेवारी सुम्पने सहासी महिला प्रहरी हुन् अर्चना अर्थात् आमा प्रहरी वा 'सुपर मम'। जे भने पनि उनै हुन्।

_x000D_ _x000D_

उपरखुट्टी लगाएर खुट्टामा अड्याएको कार्यालयको खाता। एक हातले खाता नसमाते अड्याउनै मिल्दैन। अर्को हातमा कलम। आँखाको पूर्णदृष्टि खातामा लगाउनुपर्ने भएपनि बच्चालाई पनि नजर नदिइरहन सक्दिनन् उनी। आफ्नो काम गर्ने टेबलमा बच्चा राख्ने अनि काखमा चाँहि कागजात अड्याएर कार्यालयका सेवाग्राहीको काम गर्ने। यो अब उनको दैनिकी थियो। उनले सोचिन् यसरी नै सेवा प्रवाह गर्ने, गरिरहने।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

उनलाई यो काम त्यति ठूलो जस्तो लागेन। धेरै सकसपूर्ण भएजस्तो पनि लागेन। कार्यालयको पहिलो दिन सहजै बित्यो। सहकर्मी र अग्रजका बधाईले उनलाई खुशी तुल्यायो। बच्चासँगै काम गर्न खासै गाह्रो महसुस गरिनन्।

_x000D_ _x000D_

दास्रो दिन कार्यालय पुग्नु अगावै उनी भाइरल भइसकेकी थिइन्। टेबलमा सुताएर बच्चा हेर्दै कार्यालयको काम गर्दै गरेको उनको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो। कार्यालयमा काम गर्दै गरेको फोटो सेवाग्राहीले नै खिचेर ट्विटरमा अपलोड गरिदिएका थिए।

_x000D_ _x000D_

प्रशंसा सबैको
_x000D_ सामाजिक संजालमा उनको प्रशंसाको बाढी नै आएको छ। प्रहरीका सहकर्मीको प्रशंसा त झन् कति हो कति। सहकर्मी मात्र हैन उच्च अधिकारीले समेत उनको प्रशंसा गरेको छ। प्रशंसासँगै जिम्मेवारी र सहानुभुतिका शब्द पनि उतिकै छन्। मिडिया र सोसल मिडिया उनको पछि लागेको छ। परिचितदेखि अपरिचितसम्म सबैले उनको कामको प्रशंसा गरेका छन्।

_x000D_ _x000D_

भारतीय पत्रिका जागरणले ’थाने में अठखेलियां कर रही छोटी’ शीर्षकमा समाचार प्रकाशन गरेको गरेको छ। ’अपराधीले भरिने पुलिस थानामा एक सानी परी पनि देख्न सकिनेछ। ’परी कभी सोती हें, तो कभी रोती हें,’ पत्रिका लेख्छ, ’प्रहरी उपमहानिरीक्षक सुभाष सिंहले जब यो कुरा थाहा पाए, उनलाई पुरस्कार दिने वाचा गरे।’

_x000D_ _x000D_

उत्तर प्रदेशका वरिष्ठ प्रहरी अधिकारी राहुल श्रीवास्तवले अर्चनाको फोटो ट्विट गर्दै भनेका छन्, ’मातृत्व र प्रहरी विभागको दुवै जिम्मेवारी सँगसँगै लगेकी झाँसीस्थित कोतवालीमा कार्यरत अर्चना अर्थात् आमा प्रहरीसँग मैले भेट गरें। उनलाई सलाम छ।’ श्रीवास्तवको यो पोस्टमा हजारौंपटक लाइक भएको छ। रिट्विट र कमेन्ट पनि आइरहेको छ।

_x000D_ _x000D_

ट्वीटेका सुझाव– स्याहार केन्द्र बनाऊ
_x000D_ धेरैजसो ट्वीटर प्रयोकर्ताले कार्यालयमा शिशु स्याहार केन्द्र बनाउन सुझाव दिएका छन्। अमित किरण सिंह लेख्छन्, यो समय सहासी आमालाई सलाम गर्ने मात्र हैन। शिशु स्याहार केन्द्र निर्माण गर्ने पनि हो। यसले विभागलाई धेरै सहयोग गर्नेछ।ह्युमन राइट एक्टिभिस्टको नाममा अकाउन्ट बनाएकाअर्का सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन् ’शिशुलाई स्याहार केन्द्रमा नै राखिनु उपयुक्त हो। आशा गरौं सरकारले यो व्यवस्था गर्नेछ।’

_x000D_ _x000D_

_x000D_ _x000D_

अनि भयो सरुवा
_x000D_ केही समय पहिले नै अर्चनाले घर पायक पर्ने गरी सरुवा मागेकी थिइन्। तर प्रहरी अधिकारीहरु उनको कुरामा संवेदनशील नबन्दा सरुवा पाउन सकिनन्। तर अब भने उनको घर पायक सरुवा हुने भएको छ। अर्चना सर्वोत्कृष्ट नारी भएको उल्लेख गर्दै उत्तर प्रदेशका प्रहरी महानिर्देशक ओमप्रकाश सिंहले भनेका रहेछन् ’अर्चनासँग भर्खरै कुराकानी भएको छ। उनलाई घर पायक पर्ने गरी आग्रामा सरुवा गर्नका लागि निर्देशन दिइसकेको छु। झाँसीको यो सानो घटनाले प्रत्येक प्रहरी स्टेसनमा शिशु स्हाहार केन्द्र खोल्न प्रेरित गरेको छ। यस विषयमा सोच्ने बेला आएको छ।’

_x000D_ _x000D_

के छ अर्चनाको प्रतिक्रिया?
_x000D_ एक भारतीय सञ्चार माध्यममा प्रतिक्रिया दिदै  उनले प्रहरी विभागमा शिशु स्याहार केन्द्र आवश्यक भएको बताएकीछिन्। स्याहार केन्द्र नहुँदा धेरैलाई समस्या छ। एक अर्को प्रसंगमा कुरा गर्दै उनले कुनै पनि कुरा सोचेर कार्यालायमा शिशु नलगेको बताएकी छिन्। ’त्यो मेरो दैनिकी हो।मेरो जिम्मेवारी हो’ उनले भनिन्।

_x000D_ _x000D_

उनले प्रशंसकलाई धन्यवाद दिने अवसरको पनि उपयोग गरिन्। ’मेरो बारेमा भएका प्रशंसा र पुरस्कार सबैको ठूलो महत्व छ, चाहे त्यो सानो होस् वा ठूलो’। अन्तमा उनले भनिन् ’हिम्मत नहार्नुहोस्। सबैले आफ्ना नानी र कामलाई माया गर्छन्। यी दुवैलाई माया गर्न सके बाँकी सबै कुरा मिल्दै जान्छन्।’

_x000D_ _x000D_

हालै जन्मिएकी अर्चनाकी कान्छी छोरी हुन्। उनकी ठूली छोरी हजुरबुबा हजुरआमासँग कानपुरमा बस्दै आएकी छिन्। घरमा कोही पनि नभएकाले कार्यालयमा नै सानी छोरी ल्याउनु परेको अर्चनाले बताइन्।

_x000D_ _x000D_

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०७५  १५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी
सम्बन्धित सामग्री
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्मारको मण्डले सहरको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित महामुनी पगोडा परिसरमा... सोमबार, फागुन ४, २०८२
यस्तो रहनेछ देशभरको मौसम गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा/हिमपात भइरहेको छ। सोमबार, फागुन ४, २०८२
निलकृष्ण–जशोदा सिटौला फाउण्डेशनद्वारा तिलबहादुर कार्की, जिबराम भण्डारीसहित विभिन्न व्यक्तित्व सम्मानित समारोहका क्रममा कार्कीलाई नगद ७२ हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो । विगत दुई दशकदेखि अभिभावकविहीन तथा असहाय बालबालिकाको क्षे... आइतबार, फागुन ३, २०८२
ताजा समाचारसबै
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर सोमबार, फागुन ४, २०८२
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली सोमबार, फागुन ४, २०८२
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी सोमबार, फागुन ४, २०८२
अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानविय सहयोग आवश्यक : युनिसेफ सोमबार, फागुन ४, २०८२
गगन थापाद्वारा पाँच वर्षे डिजिटल रूपान्तरण मार्गचित्र सार्वजनिक, ४ खर्ब आइटी निर्यात र २ लाख रोजगारी लक्ष्य सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सुनको मूल्य बढ्यो आइतबार, फागुन ३, २०८२
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
पशुपति क्षेत्रबाट उच्छृंखल गतिविधिमा संलग्न १३८ जना नियन्त्रणमा आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्