सुर्खेत- सुर्खेतको सिम्ता गाँउपालिका-६ जामुनेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
_x000D_
_x000D_
मृत्यु हुनेमा सिम्ता-४ बजेडिचौरका ३५ वर्षिय कर्ण मल्ल रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।
_x000D_
_x000D_
गएराति साढे ९ बजे भे ६ प २२३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बादेपिपलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।