• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २१, २०८२ Fri, Nov 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सार्वजनिक ज‍ग्गा कीर्ते गरी लुम्बीनी ग्यास उद्योगलाई बिक्री, मालपोत अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १२, २०७५  ०२:०५
1140x725

काठमाडौं– लुम्बिनी ग्याँस उद्योगले सार्वजनिक जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्तापछि खरिद गरेको खुलासा भएको छ।

_x000D_ _x000D_

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्याँस कम्पनीले खरिद गरेको सरावल गाउँपालिका वडा नं.१ कि.न. २४ क्षे.फ.२ रोपनी १५ आना २ पैसा जग्गा किर्ते भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।

_x000D_ _x000D_

मालपोत कार्यालय परासीका कर्मचारीहरु समेतको मिलेमतोमा साविक जयखानी ३ गुल्मीका दीपक सुनारले उक्त जग्गा व्यक्तिको नाममा दर्ता गराई उक्त कम्पनीलाई बिक्री गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

_x000D_ _x000D_

अख्तियारले मालपोत कार्यालय परासीका मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, खरिदार जीवलाल भूषाल र कम्प्युटर अपरेटर एजाज खाँसहित सात जनाविरुद्ध आइतबार  विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

_x000D_ _x000D_

 जग्गाको मालपोत कार्यालय परासीको आर्थिक वर्ष २०७४/०७५ को न्यूनतम सरकारी मूल्यांकन पुस्तिका अनुसार प्रतिकठ्ठा  लाख २० हजार पर्ने  २ करोड ८६ लाख ५२ हजारको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

सार्वजनिक जग्गा व्यक्तिको नाममा कम्प्युटर इन्ट्री, नक्कली श्रेस्ता, पूर्जा खडा गरी कार्यालयमा रहेको मोठ ठेलीमा घुसाई, वडा कार्यालयको घर बाटो सिफारिस समेत केरमेट गरी  बिक्री गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ।

_x000D_ _x000D_

मालपोत कार्यालय परासीका कर्मचारीहरु समेतको मिलेमतोमा सरकारी, सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेषको नामबाट अमुक कम्पनीको नाममा बिक्री वितरण गर्ने प्रयोजनको लागि राजीनामाको लिखत तयार गरी पारित समेत गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

_x000D_ _x000D_

लुम्बिनी ग्याँस प्रालि गैंडाकोट, नवलपरासीको नाममा बिक्रीवितरण गरी भ्रष्टाचारजन्य कार्य गर्ने दीपक सुनार, बिक्रीबितरण गराउने कार्यमा प्रत्यक्ष रूपमा संलग्न बिचौलिया यादवप्रसाद भण्डारीलाई पनि  भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा दायर गरिएको छ ।

_x000D_ _x000D_

सार्वजनिक प्रकृतिको जग्गा लुम्बिनी ग्यास प्रालि गैंडाकोट, नवलपरासीको प्रतिनिधि भई उक्त प्रालिको नाममा खरिद गरी लिने कार्यमा प्रत्यक्ष रूपमा संलग्न लुम्बिनी ग्याँसका प्रतिनिधि सुरेन्द्रराज पौड्याल र सरकारी, सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा खरिद बिक्री गर्ने/गराउने कार्यमा प्रत्यक्ष संलग्न सुदन श्रेष्ठलाई पनि विपक्षी बनाइएको  छ। अख्तियारले उनीहरुसँग जग्गाको कुल लागत २ करोड ८६ लाख ५२ हजार भराउनुपर्ने, जरिवाना र कैद सजाय गर्न माग गरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०७५  ०२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अहिलेको सरकार असंवैधानिक र प्रतिगामी : ओली
उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
रास्वपाका कार्यवाहक सभापतिको प्रतिवेदन-संसद पुनर्स्थापना होइन, निर्वाचन नै निकास (पूर्णपाठ)
सम्बन्धित सामग्री
अन्य देशमा रहेका नेपालका मूर्तिहरुलाई स्वदेश फर्काउन पहल गरिरहेका छौ :  सुनिता डंगोल पुनःनिर्माण सम्पन्न भएको शुक्रबार ब्रह्मा मन्दिरको काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरेका हु... शुक्रबार, कात्तिक २१, २०८२
संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधा घटाउने निर्णय पुनर्बिचार गर्नुपर्छ:  राष्ट्रियसभा अध्यक्ष दाहाल सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष दाहालले संघीय संसदका पदाधिकारी तथा सदस्यले पाउ... शुक्रबार, कात्तिक २१, २०८२
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुक... शुक्रबार, कात्तिक २१, २०८२
ताजा समाचारसबै
अहिलेको सरकार असंवैधानिक र प्रतिगामी : ओली शुक्रबार, कात्तिक २१, २०८२
उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार शुक्रबार, कात्तिक २१, २०८२
रास्वपाका कार्यवाहक सभापतिको प्रतिवेदन-संसद पुनर्स्थापना होइन, निर्वाचन नै निकास (पूर्णपाठ) शुक्रबार, कात्तिक २१, २०८२
अन्य देशमा रहेका नेपालका मूर्तिहरुलाई स्वदेश फर्काउन पहल गरिरहेका छौ :  सुनिता डंगोल शुक्रबार, कात्तिक २१, २०८२
निर्वाचन अगाडि नियमित महाधिवेशन हुनुपर्छ : डा.शेखर कोइराला शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पुराना भ्रष्ट नेताहरूलाई निर्वाचनबाट हराउन वैकल्पिक शक्ति एकजुट हुन बाबुरामको प्रस्ताव बिहीबार, कात्तिक २०, २०८२
हङकङ सिक्सेस: पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित शुक्रबार, कात्तिक २१, २०८२
हङकङ सिक्सेस: अफगानिस्तानले दियो ११३ रनको लक्ष्य, रासिदको ह्याट्रिकसहित चार विकेट शुक्रबार, कात्तिक २१, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्