• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन ५, २०८२ Tue, Feb 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रबल गुरुङले भावुक हुँदै भने– जीवनका सुखदु:खबाट आइयो, सफलताको श्रेय आमालाई

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १२, २०७५  ०५:१५
1140x725

काठमाडौं– ‘कसैलाई सय रुपैयाँ कमाउनुमा सफलता लाग्छ, कसैलाई सय बिलियन डलरले पनि पुग्दैन’ विश्व मानचित्रमा कहलिएका फेसन डिजाइनर प्रबल गुरुङ फिस्स हाँसे, ‘पैसा र शक्ति सफलताको मापदण्ड हुँदै होइन।’

_x000D_ _x000D_

अमेरिकाबाट दसैं बिदा मनाउन जन्मेहुर्केको देश नेपाल आइपुगेका प्रबल अघिल्लो सप्तान्त पाटनमा आफ्नो अनुभव सुनाउँदै थिए। नेपाली तन्नेरीहरुमाँझ उनले फेसन, फिल्म, सपना र यौनिकताबारे आफ्ना धारणा सुनाए। 

_x000D_ _x000D_

हलिउड-बलिउडका सेलब्रेटीदेखि बाराक ओबामा पत्नी मिसेल ओबामासम्मलाई पहिरन संरचना बनाएर सबैको दिल जितेका यी तन्नेरीले जीवनमा सपनालाई सबैभन्दा महत्वपूर्ण ठान्दा रहेछन्। ‘सपनालाई सानो वा ठूलो नठान्नूस, त्यो जस्तोसुकै होस, पूरा गर्न मनदेखि लाग्नूस्’ उनी कँहीकतै गहिराइमा डुबेजस्तै भावमा प्रस्तुत भए ‘अरुको कुरा नसुन्नूस, अठोट पाल्नुस्।’

_x000D_ _x000D_

_x000D_ _x000D_

जीवनको गति, यति र लय सँधै एउटै हुँदैन। करिअरमा संघर्षको महत्व हुन्छ। परिश्रमको पसिनाले मान्छे कहिले अलिक बढी नै भिज्न सक्छ। हरेक अवस्थाले मान्छेलाई केही न केही सिकाईरहेको हुन्छ। हरेक व्यक्तिबाट मान्छेले केही न केही सिकिरहेको हुन्छ। यद्यपि आफ्नो जीवनमा सफलताका लागि आमाको भूमिका त्यत्तिकै स्मरणीय रहेको उनले बताए। भने, ‘म जहाँ छु, जे गरिरहेको छु। सफलता भन्नुहोस् या अरु केही, यसको श्रेय आमालाई दिन्छु।’

_x000D_ _x000D_

फेसन डिजाइनिङ प्रयोगशील अनुक्रम हो। पहिरनको शैली र शिल्पबारे संसारमा ठ्याक्कै एउटै मान्यता छैन। यसको वैविध्य र पहिचान केवल सृजनासँग जोडिएको हुन्छ। त्यसैले प्रबललाई लाग्छ, फेसन भनेको लुगा बनाउनु मात्र होइन, बरु त्यसमार्फत् कथा भन्नु हो। उनी ‘स्टोरी टेलिङ’लाई फेसन डिजाइनसँग जोड्न आग्रह गर्छन्। ‘मेरो डिजाइनमा सँधै महिला सशक्तीकरण हुन्छ, राजनीतिक कुरा गरिरहेको छैन तर, भविष्य महिलाकै हुन्छ। म 'वुमन पावर'मा विश्वास गर्छु’ उनले भने। 

_x000D_ _x000D_

हलिउड, बलिउड हुँदै काठमाडौं‌सम्म गाँसिएको 'मी–टु मुभमेन्ट'लाई ग्लोबल फेसनले गम्भीरताका साथ हेरिरहेको बताउँदै उनले आफूले समानताका लागि फेसनमार्फत काम गरिरहेको बताए। नेपाली समाज र पुरुषले पनि महिलाका कुराहरु सुनोस् भन्नेमा उनको जोड छ। ‘समानता भनेको सधैं सुन्दर हुन्छ’ उनले भने, ‘नेपाली समाजले पनि यही कुरा बुझ्नुपर्छ।’

_x000D_ _x000D_


_x000D_  

Ncell 2
Ncell 2
_x000D_ _x000D_

नेपाली कला, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, हिमाल, पहाड जस्ता विविधताले आफूलाई लुगामा आकृति र रङ उतार्न प्रभावित पारेको अनुभव प्रबलसँग रहेछ। सोही क्रममा उनले नेसनल जियोग्राफीले थारु महिलामाथि खिचेको फोटो फिचरमाथि ‘मुटबड’ सिर्जना गरेको र हालैको ‘न्यूयोर्क फेसन सप्ताह’मा प्रस्तुत गरेको जानकारी दिए।

_x000D_ _x000D_

उनले भने, ‘ममा धेरै पक्षको प्रभाव छ। म यो स्वीकार्छु।’ 

_x000D_ _x000D_

स्कुल छँदैदेखि आफू अन्य केटाभन्दा भिन्न स्वभावको रहेको भन्दै प्रबलले आफ्ना पुराना दिन सम्झे। ‘मलाई याद छ फर्स्ट स्केचलाई लुगामा उतारेको। जुन आनन्द मलाई सेक्स गरेजस्तै भयो’ ठट्टा मिश्रित भावमा उनले सुनाए। आफू ‘गे’ भएको र आफ्नो यौनिकतामाथि गर्व रहेको पनि उनको दाबी सुनियो। भने, ‘म अहिले ह्याप्पी रिलेसनसिपमा छु।’

_x000D_ _x000D_

_x000D_ _x000D_

फोटो काठमाण्डूले आयोजना गरेको कार्यक्रममा वार्ताकारसँग त्यतिबेला प्रबल अलिक खुलेझैं देखिए जब उनलाई गुनासाहरुबारे सोधियो। उनले आफूमाथिका कतिपय गुनासालाई तर्कशील जवाफ पेश गरे। ‘तपाईंलाई महंगो डिजाइनर भनिन्छ नि’ भन्ने प्रश्नमा उनले भने, ‘यसबारे म गम्भीर छु।’ 

_x000D_ _x000D_

डिजाइनिङहरु महंगै भएकाले नेपालमा उनका सृजनाहरु कत्तिको व्यावसायिक होलान् भन्ने कोणमा पनि छलफल भयो। हुन पनि बियोन्सेले लगाएको उनको पहिरनको मूल्य डेढ लाख रुपैयाँभन्दा बढी पर्छ। आफ्ना डिजाइन नेपाली बजारमा ल्याउन चाहे पनि भन्सार महंगो भएकाले सरकारले सोच्नुपर्ने तर्क प्रबलको छ। 

_x000D_ _x000D_

‘यो त मेरोभन्दा पनि सरकारको काम हो’ उनी फेरि मुस्कुराए, ‘यस्ता कुरामा बहस हुनुपर्छ।’

_x000D_ _x000D_

(सबै तस्बिर फेसबुक पेज काठमाडौं फोटोबाट लिइएको हो।)

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०७५  ०५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी
सम्बन्धित सामग्री
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्मारको मण्डले सहरको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित महामुनी पगोडा परिसरमा... सोमबार, फागुन ४, २०८२
यस्तो रहनेछ देशभरको मौसम गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा/हिमपात भइरहेको छ। सोमबार, फागुन ४, २०८२
निलकृष्ण–जशोदा सिटौला फाउण्डेशनद्वारा तिलबहादुर कार्की, जिबराम भण्डारीसहित विभिन्न व्यक्तित्व सम्मानित समारोहका क्रममा कार्कीलाई नगद ७२ हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो । विगत दुई दशकदेखि अभिभावकविहीन तथा असहाय बालबालिकाको क्षे... आइतबार, फागुन ३, २०८२
ताजा समाचारसबै
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर सोमबार, फागुन ४, २०८२
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली सोमबार, फागुन ४, २०८२
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी सोमबार, फागुन ४, २०८२
अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानविय सहयोग आवश्यक : युनिसेफ सोमबार, फागुन ४, २०८२
गगन थापाद्वारा पाँच वर्षे डिजिटल रूपान्तरण मार्गचित्र सार्वजनिक, ४ खर्ब आइटी निर्यात र २ लाख रोजगारी लक्ष्य सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सुनको मूल्य बढ्यो आइतबार, फागुन ३, २०८२
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
पशुपति क्षेत्रबाट उच्छृंखल गतिविधिमा संलग्न १३८ जना नियन्त्रणमा आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्