• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सन्दीप लामिछानेको टिम अप्ठेरोमा

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ११, २०७५  १३:२३
1140x725

पोखरा- एकपछि अर्को विदेशी फेन्चाइज क्रिकेट लिगमा छनोट भएर विश्वचर्चित बनेका नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेले घरेलु लिगमा भने अपेक्षाकृत सुरुवात गर्न असफल भएका छन्। पर्यटकीय नगरी पोखरामा भइरहेको पोखरा प्रिमियर लिग (टी-२०) क्रिकेट प्रतियोगितामा सन्दीपको कप्तानीमा रहेको विराटनगर टाइटन्स सुरुवाती २ खेलमा पराजित भएको छ, त्यो पनि फराकिलो अन्तरले। 

_x000D_ _x000D_

उद्घाटन खेलमा विराटनगरलाई घरेलु टिम पोखराले ५८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। खेलमा पोखराले जारी प्रतियोगिताको अहिलेसम्मकै उच्च स्कोर बनाउने क्रममा ३ विकेटको क्षतिमा १ सय ९७ रन जोडेको थियो। बलिङमा विराटनगरका सन्दीपले २ विकेट लिँदा अन्य बलर खासै चल्न सकेका थिएनन्। पोखराविरुद्ध विराटनगरले १३९ रन मात्र जोड्न सकेको थियो।

_x000D_ _x000D_

आइतबार भएको दोस्रो खेलमा पनि विराटनगरलाई एक्पर्ट धनगढी बुल्जले ७८ रनको विशाल अन्तरले पराजित गर्यो। पहिले ब्याटिङ गरेको धनगढीले १ सय ८२ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको विराटनगर १ सय ४ रनमै अलआउट भयो। लगातार दोस्रो खेलमा पराजित भएपछि कप्तान सन्दीप लामिछानले आफ्नो टिम हार्नुको कारण बलिङलाई दिए। उनले भने,'आजको खेलमा सुरुको १६-१७ ‌ओभरमा बलिङ राम्रै थियो। हाम्रो योजनाअनुसार नै खेल भइरहेको थियो। विकेट राम्रो थियो। १५०-१६० सम्मको बन्नु समान्य हो। तर हामीले २०-३० रन बढी खायौं। हामी आगामी खेलमा गल्तिहरु सुधार गरेर अघि बढ्नेछौ।'

_x000D_ _x000D_

बलिङ राम्रो गर्न नसक्दा ब्याटिङमा दबाब थपिएको सन्दीपले महसुस गरेका छन्। 'हामीले राम्रो बलिङ नगरेर ब्याटिङमा दबाब भइरहेको जस्तो लागेको छ। आगामी खेलमा भने हामी बलिङमा पुनरागमन गर्नेछौं। जित निकाल्नका लागि हामी तयारी गरिरहेका छौं,' सन्दीपको भनाइ छ।

_x000D_ _x000D_

सन्दीप आफ्नो व्यक्तिगत प्रदर्शनमा भने सन्तुष्ट छन्। उनले २ खेलमा गरी ३ विकेट लिएका छन्। पोखराविरुद्धको खेलमा उनले ४ ओभर बलिङ गर्दा २६ रन खर्चिएर २ विकेट लिएका थिए। आइतबार बुटवलविरुद्ध सन्दीपले १ विकेट मात्र लिन सके। ४ ओभर बलिङ गर्दा सन्दीपले २४ रन खर्चिएका थिए। आफ्नो प्रदर्शनबारे उनी भन्छन्,'मेरो बलमा धेरै ब्याट्सम्यानले रिक्स लिदैनन्। जबसम्म मलाई कसैले रिक्स लिँदैन विकेट पाउने चान्स बढी हुन्छ। रन चहिँ गरिरहेको छ। रन अझै पनि रोक्न सकिन्थ्यो।' 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

_x000D_ _x000D_

लगातार २ खेलमा हार बेहोरेपछि विराटनगरका लागि दोस्रो चरणमा पुग्न बाँकी रहेका तीन खैल नै जित्नु पर्ने दबाब थपिएको छ। विराटनगरले अब सोमबार विहान हुलास काठमाडौं रोयल्ससँग खेल्नेछ। २ दिनपछि विराटनगरले बुटवल ब्लास्टर्ससँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा विराटनगरको भिडन्त राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ। 

_x000D_ _x000D_

सन्दीप पनि लगातार २ खेलमा पराजित भएपछि विराटनगरलाई कठिन भएको स्विकार गर्छन्। उनी भन्छन्,' हाम्रा लागि अब कठिन छ। किनभने अघिल्लो चरणमा पुग्न बाँकी तीनै खेल जित्नु पर्नेछ।' 

_x000D_ _x000D_

विराटनगरमा सन्दीप बाहेक सहाब अलाम, जितेन्द्र मुखिया र किशोर महतो मुख्य बलरको रुपमा छन्। विदेशी खेलाडीमा भारतका एन्ड्रिउ सुविक्षण र पाकिस्तानका मोहमद जइद अलाम छन्। सुविक्ष अलराउन्डर हुन् भने अलाम ब्याट्सम्यान हुन्।ब्याटिङमा प्रदीप ऐरी, सुनील धमला, राजु रिजाल, राजेशपुलामी मगर र पुष्प थापा रहेका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०७५  १३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान बुधबार, वैशाख २, २०८३
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार, वैशाख २, २०८३
प्रधानमन्त्री बालेनद्वारा समानुपातिक सांसदहरूसँग छलफल बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्