• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १, २०८२ Tue, Dec 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पिपिएल : बुटवल ब्लास्टर्सको लगातार दोस्रो जित, पोखराको पहिलो हार

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ११, २०७५  ११:०१
1140x725

पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत बुटवल ब्लास्टर्सले लगातार दोस्रो खेलमा जित हात पारेको छ। बुटवलले सोमबार भएको खेलमा घरेलु टिम पोखरा पल्टनलाई ३३ रनले पराजित गरेको हो। 

_x000D_ _x000D_

बुटवल ब्लास्टर्सले १ सय ५१ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १७ रन मात्र जोड्न सक्यो। बुटवलले पहिलो खेलमा धनगढीलाई हराएको थियो। पोखराले भने पहिलो खेलमा विराटनगरमाथि जित हात पारेको थियो। 

_x000D_ _x000D_

पोखराका ओपनिङ ब्याट्सम्यान आसिफ शेखले २० रन जोडे। बुटवलका ललितसिंह भण्डारीबाट बोल्ड हुनुअघि उनले १५ बलमा ४ चौका प्रहार गरे। अर्का ओपनर कुशल भुर्तेल ९ रनमै आउट भएका थिए। विनोद भण्डारीले ६ रन र रविइन्दर सिंहले ११ रन भन्दा बढी रन जोड्न सकेनन्। कप्तान शरद भेषवाकरले २४ बल खेलेर १९ रन जोडे । उनले २ चौका प्रहार गरेका थिए। 

_x000D_ _x000D_

मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल २ रन र मेहबुब अलाम १ रनमै आउट भएका थिए। ललित राजवंशी ९ रन र विक्रम भुषास ८ रनमा नटआउट रहे। 

_x000D_ _x000D_

बलिङमा बुटवलका बिपिन खत्री, ललितसिंह भण्डारी, सोमपाल कामी र रोहान मुस्ताफाले २-२ विकेट लिन सफल भए। 

_x000D_ _x000D_

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५० रन जोड्यो। 

_x000D_ _x000D_

बुटवलका लागि मध्यक्रमका ब्याट्सम्यान भीम सार्कीले अर्धशतक प्रहार गरे। उनले ४६ बलमा ५४ रन जोडे। सार्कीले बुटवलको इनिङ उकास्ने क्रममा २ चौका र ३ छक्का प्रहार गरे। उनले ३५ रन बनाएर खेलिरहेको बेलमा विकेट पछाडि विनोद भण्डारीले क्याच मिस गर्दा जीवनदान पाएका थिए। 

_x000D_ _x000D_

Ncell 2
Ncell 2
_x000D_ _x000D_

त्यस्तै रोहान मुस्ताफाले ४५ रनको योगदान गरे। युएईका कप्तान उनले पोखराका शरद भेषवाकरको एलबिडब्लूको धरापमा पर्नुअघि ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। मुस्ताफा र भीम सार्कीबीच तेस्रो विकेटका लागि ७३ रनको साझेदारी भएको थियो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

त्यसअघि ओपनरहरु चिराग सुरी ५ रन र सागर पुन २ रनमै आउट भएका थिए भने सिद्धान्त लोहनीले ११ बलमा १ छक्काको मद्दतमा १३ रन जोडे। कप्तान सोमपाल कामी अन्तिम २ बल बाँकी छदा २२ रनमा रनआउट भए। सोमपालले ८ बलमा २ चौका र १ छक्का प्रहार गरे। 

_x000D_ _x000D_

बलिङमा पोखराका मोहमद नाभीदले ३ विकेट लिए। मेहबुब आलाम, शरद भेषवाकर र ललितनारायण राजवंशीले १-१ विकेट लिए।

_x000D_ _x000D_

यसअघि आइतबार विहान भएको खेलमा एक्पर्ट धनगढी बुल्जले 

_x000D_ _x000D_

प्रतियोगिताअन्तर्गत सोमबार विहान ९ बजे विराटनगर टाइटन्स र काठमाडौं रोयल्सबीच खेल हुनेछ। दोस्रो खेलमा चितवन राइनोज र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुनेछ। 

_x000D_ _x000D_

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०७५  ११:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ओलीको साथ छोड्दै ईश्वर प्यानलको सचिवमा समेटिए अग्नि खरेल
‘हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ’ : शंकर पोखरेल
राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापाको राजीनामा, राष्ट्रियसभा उम्मेदवार बन्ने तयारी
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ओलीको साथ छोड्दै ईश्वर प्यानलको सचिवमा समेटिए अग्नि खरेल मंगलबार, पुस १, २०८२
‘हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ’ : शंकर पोखरेल मंगलबार, पुस १, २०८२
राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापाको राजीनामा, राष्ट्रियसभा उम्मेदवार बन्ने तयारी मंगलबार, पुस १, २०८२
भिजिट भिसामा जाने यात्रुलाई बिनाकारण फिर्ता गर्ने दुई अध्यागमन अधिकृत मन्त्रालय तानिए मंगलबार, पुस १, २०८२
सिँचाइका २२ रुग्ण ठेक्का तोडियो मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्