• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख १६, २०८३ Wed, Apr 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम के हो?

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १०, २०७५  २२:३०
1140x725

अक्टोबर महिनालाई विश्वभर स्तन 'क्यान्सरबारे सचेतना महिना' को रुपमा हरेक वर्ष मनाउने गरिन्छ। स्तन क्यान्सर, यसका सम्भावित कारण, जोखिम एवं रोकथाम र उपचारको बारेमा जनचेतना जगाउनु तथा स्तन क्यान्सर पीडितलाई आत्मबल र प्रोत्साहन प्रदान गर्नु यसको मुख्य उद्देश्य हो।

_x000D_ _x000D_

स्तन क्यान्सरको प्रभावकारी उपचार एवं रोकथामका लागि सम्भावित जोखिमलाई समयमै बुझ्नु तथा सुरुवाती चरणमै स्तन क्यान्सरको पहिचान गर्नु सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। सुरुवाती चरणमै पत्ता लगाई आवश्यक उपचार विधि अपनाउन सकेमा स्तन क्यान्सरबाट पूर्ण रुपमा छुटकारा पाउन सम्भव हुन्छ।

_x000D_ _x000D_

स्तन क्यान्सरको पहिचानका लागि महिला  स्वयंले स्तन छामेर र यसको रंगमा आउने परिवर्तनलाई अवलोकन गरेर भौतिक रुपमा परीक्षण गर्ने विधि सबैभन्दा सजिलो र प्रारम्भिक विधि हो। यसरी परीक्षण गर्दा स्तनमा अस्वभाविक डल्ला, गिर्खा, रंग वा पीडा महसुस भएमा स्तन क्यान्सरको शंका गरी सम्बन्धित चिकित्सकसँग परामर्श लिनु पर्दछ।  

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

स्तन क्यान्सर भए नभएको निर्क्योल गर्नका लागि विभिन्न निदानात्मक परीक्षण गर्ने गरिन्छ। यस्ता निदानात्मक परीक्षणहमध्ये मेमोग्राफी,अल्ट्रासाउन्ड, एमआरआई जस्ता रेडियोलोजिकल परीक्षण र प्रविधिहरु प्रभावकारिताका हिसाबले अग्रपंक्तिमा पर्दछ्न्।

_x000D_ _x000D_

त्यसमध्ये स्तन क्यान्सरलगायत स्तनका विभिन्न समस्याको पहिचान र  निदान(डायग्नोसिस)का लागि मेमोग्राफी सबैभन्दा आधारभूत र प्रभावकारी रेडियोलोजिकल परीक्षण हो। त्यसबाहेक, नेपालको परिप्रेक्ष्य उपकरणको उपलब्धता एवं स्तन क्यान्सरका अलावा स्तनका अन्य रोग तथा समस्याहरुको समेत पहिचान र निदान गर्नसक्ने क्षमताका कारण अल्ट्रासाउन्ड (भिडियो एक्स रे)द्वारा गरिने स्तनको परीक्षणको महत्त्व उल्लेखनीय रुपमा बढ्दै गइरेहेको छ।

_x000D_ _x000D_

स्तन क्यान्सरको समयमै पहिचान र निदानका लागि पहिलो रोजाइको परीक्षण मानिने मेमोग्राफीबारे जान्नैपर्ने केही तथ्यहरु तल उल्लेख गरिएको छ।

_x000D_ _x000D_

१.मेमोग्राफी स्तनको एक्स–रे परीक्षण हो। यसमा कम शक्तिको एक्स–रे प्रयोग हुन्छ। एक्स–रे विकिरणको मात्रा कम हुने भएकाले विकिरण जोखिम पनि न्यून हुन्छ।
_x000D_ २.मेमोग्राफी स्तनका बिरामीका अलावा स्वस्थ निरोगी महिलाको नियमित स्वास्थ्य परीक्षण (स्क्रिनिङ)का लागि पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ।
_x000D_ ३. स्तनमा गिर्खा वा पीडा महसुस गरेर पत्ता लगाउन नसकिने अवस्थाको स्तन क्यान्सरसमेत मेमोग्राफीमार्फत पत्ता लगाउन सकिने भएकाले स्तन क्यान्सरको समयमै निदान गरी उचित उपचारको लागि यो परीक्षण अत्यन्त महत्वपूर्ण छ।
_x000D_ ४. स्तनमा डल्ला, गिर्खा, गाँठागुठी वा पीडा महसुस भएमा, स्तनको रंङमा परिवर्तन देखिएमा तुरुन्त सम्बन्धित चिकित्सकसँग परामर्श लिई मेमोग्राफी गराउनु पर्दछ।
_x000D_ ५. ४० वर्ष उमेर कटेका महिलामा स्तन क्यान्सरको जोखिम बढी हुने भएकाले वर्षमा एकपटक नियमित मेमोग्राफी गराई मेमोग्राफीको तस्बिर र रिपोर्ट सुरक्षित जम्मा गरीराख्नु फाइदाजनक हुन्छ।
_x000D_ ६. स्तन क्यान्सर तथा स्तनसम्बन्धी समस्याको पारिवारिक वा वंशाणुगत पृष्ठभूमि भएका महिलाले सम्बन्धित चिकित्सकसँग परामर्श लिई मेमोग्राफी गराउनु पर्दछ।
_x000D_ ७. मेमोग्राफीमा एक्स–रे विकिरण प्रयोग हुने भएकाले सकेसम्म गर्भावस्थामा यो परीक्षण गराउनु हुँदैन। यो परीक्षण गराउँदा छातीका सम्पूर्ण कपडा तथा गरगहना निकाल्नुपर्ने हुँदा सजिलै खोल्न र लगाउन मिल्ने लुगा लगाएर जाँदा सहज हुन्छ।
_x000D_ ८. पुरुषमा पनि स्तन क्यान्सर हुन सक्छ। आवश्यक परेमा पुरुषको पनि मेमोग्राफी गर्ने गरिन्छ। 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०७५  २२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
ओमानसँग नेपालको लज्जास्पद हार
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण
सम्बन्धित सामग्री
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा विदेशी विनिमय अपचलन गरी ६८ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको र सोही रकमबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विभागले... बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण सम्पत्ति जाँचबुझ आयोग गैरकानुनी भएकाले त्यसको बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । बुधबार, वैशाख १६, २०८३
सुदूरपश्चिमदेखि कोशीका जिल्लामा आज तीव्र हावाहुरी चल्ने सुदूरपश्चिमदेखि कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बुधबार, वैशाख १६, २०८३
ताजा समाचारसबै
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सरकारको कदम असंसदीय भएको विपक्षी दलको निष्कर्ष, अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई आग्रह बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्