काठमाडौं- नेपालले इजिप्टमा भइरहेको मोर्डन पेन्टाथलन युआईपीएम विश्व च्याम्पियनसिपअन्तर्गत ट्रायथल मिक्स रिलेमा कांस्य जितेको छ।
_x000D_
_x000D_
मिक्स रिलेमा राहुल दर्शन र सलोनी लामाले नेपाललाई कांस्य दिलाएको नेपाल मोर्डन पेन्टाथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जनाएका छन् ।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।