प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता छिमेकी भारतकाे भ्रमण गर्ने भएका छन्।
मंसिरकाे पहिलो साता भारतको भ्रमण गर्ने भएकाे परराष्ट्र स्राेत ले जानकारी दिएकाे छ। शाह प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई भारत भ्रमणको निम्ता पठाएका थिए ।
त्यसबेला प्रधानमन्त्री शाहले उपयुक्त समयमा आफूले भारत भ्रमण गर्ने जानकारी दिएका थिए ।
प्रधानमन्त्री र परराष्ट्रमन्त्री यो भ्रमण सकेर काठकाडौं फर्केलगत्तै भ्रमणको तयारी थालिने पनि परराष्ट्र मन्त्रालयकाे दावी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।