• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २१, २०८३ Mon, May 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

दाङको गाउँ-गाउँमा जुवाको अखडा, एक महिनामा ३८ जना पक्राउ

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १०, २०७५  ०८:५१
1140x725

दाङ– जिल्ला प्रहरी कार्यालय दाङले पछिल्लो दुई दिनमा १६ जना जुवाडलाई नियन्त्रणमा लिएको छ। 

_x000D_ _x000D_

शुक्रबार बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ उत्तर कपडादेवीमा लक्ष्मण चौधरीको घरमा जुवा चलिरहेको भन्ने सुचनाको आधारमा पुगेको प्रहरीले ९ जना जुवाडे लाई पक्राउ गरेको हो।

_x000D_ _x000D_

ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले ४० हजार १ सय ५५ रुपैयाँ नगद र तीन गड्डी ताससहित पक्राउ गरी बाँकी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

_x000D_ _x000D_

यसअघि बिहीबार जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले घोराही–३ भैसकुरमा शरद थापाको घरमा जुवा खेलिरहेको अवस्थामा नगद १ लाख ३५ हजार सहित ७ जनालाई पक्राउ गरेको थियो। 

_x000D_ _x000D_

त्यस्तै, ईलाका प्रहरी कार्यालय तुलसीपुरले दसैंअघि ४० हजार नगदसहित ५ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गर्‍यो।

_x000D_ _x000D_

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाको निर्देशनमा उनिहरुलाई तुलसीपुर उप–महानगरपालिका वडा नं. ९ बाट पक्राउ गरिएको थियो। 

_x000D_ _x000D_

दसैंको टिकाको दोश्रो दिन तुलसीपुर–६ बाट  पुनः २० हजार नगदसहित ५ जनालाई प्रहरीले जुवाको खालबाटै पक्राउ गर्‍यो। तुलसीपुरमा मात्र होइन घोराहीमा पनि चाडपर्वको नाममा करोडौको जुवा खेल्ने र खेलाउने क्रम चलिरहेको छ। 

_x000D_ _x000D_

दाङको मुख्य बजार घोराहीमा पछिल्लो समय चाडपर्वका नाममा करोडांैको जुवा चलिरहेको छ। जुवाकै कारण कतिपयको घर खेत नै गएको छ भने कतिपय श्रीमान–श्रीमतीको सम्बन्ध विच्छेद सम्मको अवस्था पुगेको बताइने गरेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

घोराही बजारमा घर भाडामा लिएर जुवा खेल्ने र खेलाउने काम हँुदै आएको सुचना प्राप्त भएपनि प्रमाण नभेटिनु मुख्य समस्याका रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्णहरी शर्माले बताए। 

_x000D_ _x000D_

केही दिनअघि घोराही–१५ स्थित एक घरमा छापा मार्‍यो। स्थानीय कांग्रेस नेता भुपबहादुर डाँगीको घरमा गरिएको छापामा केही फेला नपरेपछि सामान्य मुचुल्का बनाएर प्रहरी फर्कियो।

_x000D_ _x000D_

‘डाँगीको घरमा जुवा खेल्दै आएको भन्ने गोप्य सुचनाका आधारमा छापा मारेका थियौं तर त्यस्तो केही भेटिएन,’ राष्ट्रिय अनुसन्धानका प्रमुख एसपी टेकराज तिमल्सीनाले भने, ‘करिब ३ घण्टा लगाएर खोजतलास गरेपनि जुवा खेलेको प्रमाण भने फेला परेन।’

_x000D_ _x000D_

यसैबीच प्रहरीले चाडवाडको मौका पारि जुवा खेल्ने ३८ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ। असोज पहिलो सातादेखि हालसम्म विभिन्न ५ स्थानवाट ३८लाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

_x000D_ _x000D_

प्रहरीले उनीहरुको साथबाट  ५ लाख २९ हजार ७ सय रुपैयाँ र केही थान तास समेत बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी शर्माले बताए। 

_x000D_ _x000D_

फरक फरक स्थानबाट पक्राउ परेकामध्ये १९ जनालाई नगद ३ लाख २ हजारसहित घोराही क्षेत्र र १९ जनालाई नगद सहित तुलसीपुर क्षेत्रबाट पक्राउ गरिएको उनले जानकारी दिए। पक्राउ परेका सबैलाई फौजदारी संहिता अन्तरगत मुद्दा चलाइएको एसपी शर्माले बताए। 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०७५  ०८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’
सम्बन्धित सामग्री
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर भएको प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)... शुक्रबार, वैशाख ११, २०८३
विराटनगरमा तास खेलिरहेका ६ जना पक्राउ राति करिब ८ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बिहीबार, वैशाख १०, २०८३
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
ताजा समाचारसबै
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सोमबार, वैशाख २१, २०८३
मन्त्रिपरिषद बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी सोमबार, वैशाख २१, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
आज यी प्रदेशमा भारी वर्षाको चेतावनी सोमबार, वैशाख २१, २०८३
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर आइतबार, वैशाख २०, २०८३
रास्वपा सचिवालय सदस्य सागर ढकालले लिए पद तथा गोपनीयताको शपथ आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्