• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ११, २०८३ Fri, Apr 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विद्रोही समूह आफूविरुद्ध उत्रिने संकेत पाएपछि राजा जोनले जारी गरेका थिए 'म्याग्ना कार्टा'

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १०, २०७५  ०८:२१
1140x725

काठमाडौं- बेलायतका राजा जोन फ्रान्सबाट आफ्नो एक टुक्रा जमिन पनि फिर्ता लिन नसक्दा निकै तनावमा थिए। यो सन् १२१५ तिरको कुरा हो, जब विश्व विजेता बेलायतको भूभागमाथि फ्रान्सका शासकको नियन्त्रण थियो। बेलायतका राजा जोनले फ्रान्स नियन्त्रित आफ्नो भूभाग फिर्ता गर्न ठूलो धनराशी खर्च गरे पनि त्यसको प्रभाव खासै देखिएको थिएन। फ्रान्ससँग युद्ध गर्न राजा जोनबाट आर्थिक रुपमा पोषित विद्रोही समूह नै उनीविरुद्ध उत्रिने खतराको संकेत बेलायती आकाशमा मडारिन थालिसकेको थियो।

_x000D_ _x000D_

त्यस्तो जटिल समयमा राजा जोनलाई विद्रोही समूहसँग शान्ति सम्झौता गर्नेबाहेक अरु विकल्प थिएन। १५ जुन १२१५ मा थेम्स नदी नजिक रहेको रन्नीमेडमा राजा जोनले विद्रोही पक्षलाई शान्ति सन्धिको माध्यमबाट शाही घोषणामार्फत जुन राजनीतिक अधिकार प्रत्यायोजन गरे, यही हो म्याग्ना कार्टा।

_x000D_ _x000D_

विद्रोही समूहको हात माथि रहेको अवस्था र त्यही कारण कालान्तरमा राजसंस्थाबाट आफ्नो हकअधिकार कुण्ठित हुन सक्ने भएकाले उनले यो कूटनीतिका चाल अघि सारे। केही मानिस यस घटनाबाट प्रजातन्त्रको सुरुवात भएको पनि मान्छन्, तर यसमा पूर्ण सत्यता छैन। उक्त शाही घोषणाको ३९औँ अध्याय पछिल्लो संस्करणको २९औँ भागमा कानुनी प्रक्रियालाई सही प्रकारले मान्ने व्यवस्था छ। जसमा कुनै पनि राज्यको प्रचलित कानुन उल्लंघन नगरेको अवस्थामा स्वतन्त्र मानिसलाई राज्यबाट नियन्त्रणमा लिन वा जेलमा राख्न नपाइने उल्लेख छ। जुन व्यवस्थालाई पहिलादेखि हालसम्म पालना गरिँदै आइएको छ। 

_x000D_ _x000D_

शान्ति सम्झौताको रुपमा यो एक विफल प्रयास थियो। यो व्यवस्था लागू भएको एक महिनापछि नै राजा जोनले यसलाई अस्वीकार गर्ने बताएका थिए। तर त्यसको एक वर्षपछि नै उनको निधन भयो जसका कारण शाही घोषणा धरापमा परेन। उनीपछि बेलायतका राजा भएका ९ वर्षीय हेनरी तृतीयका राज्य संरक्षक रहेका विलियम मार्शलले विद्रोहीहरुलाई नाबालक राजालाई सहयोग गर्दै फ्रान्समाथि आक्रमण गर्न प्रेरित गरे। उनको आग्रहले काम गर्यो। विद्रोहीहरु पुनः एकीकृत भए र शाही घोषणाको रुपमा रहेको म्याग्ना कार्टालाई संशोधन गरियो।

_x000D_ _x000D_

यद्यपि, म्याग्ना कार्टा मध्ययुगीन इतिहासको कुनै कुनामा हराउने सम्भावना नभएको होइन। यदि यो दुई राजनीतिक परिर्वतनको साक्षी हुँदैन थियो भने र आतंककारीहरुले आफूलाई परम्परावादी देखाउँदा सहज महसुस गर्दैन थिए भने त्यसो हुने सम्भावना पनि थियो। 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

पहिलो राजनीतिक परिवर्तन भनेको अंग्रेज गृहयुद्ध हो, जहाँ पूर्व मुख्य न्यायाधीश सर एडवर्डले कार्टालाई आफ्नो अनुकूल व्याख्या गरे। उक्त बडापत्रमा राजाको शक्तिलाई सीमित गर्ने धारा रहेको तर्क गर्दै सो अधिकारको माग गर्दै उजुरी जाहेर गरे। जुन व्यवस्थालाई स्वीकार गर्न ससंद्‌का सदस्यले राजालाई बाध्य पारे। 

_x000D_ _x000D_

दोस्रो परिवर्तन जसले म्याग्ना कार्टालाई पुनरुत्थान गर्यो; त्यो थियो अमेरिकी स्वतन्त्रता युद्ध। जसमा विद्रोही उपनिवेशवादीले बडापत्रको हवला दिँदै संसदको विरोध गरे, जसरी सांसदले बडापत्रको प्रयोग राजाविरुद्ध गरेका थिए।

_x000D_ _x000D_

_x000D_ _x000D_

जुन किसिमको म्याग्ना कार्टा राजा जोनले १२१५ मा घोषणा गरेका थिए, त्यही किसिमको म्याग्ना कार्टा अहिले छैन। सयौं कपी बाँडिएकोमा हाल ब्रिटिस पुस्तकालयमा जम्मा दुई वटा रहेका छन्। एक लिंकन क्याथेरल र अर्को सेलिसबरी क्याथेरल। यसमा रहेका प्रावधानहरु प्रायः निस्तेज भएका छन्। सक्कली बडापत्रमा रहेको ६३ अध्यायमा स्वतन्त्र चर्च सम्बन्धी, लन्डन सहर स्वतन्त्रता सम्बन्धी र अध्याय ३९ मा रहेको प्रावधान बेलायतको कानुनी पुस्तकमा रहेको छ। यी तीनबाहेक अरु बडापत्रका अध्याय चलनचल्तीमा छैनन्। तर मनोमानी हिसाबमा शासन गर्ने अतिवादीहरुको विरुद्धमा यो लामो समयको संर्घषबाट प्राप्त शक्तिको प्रतीकको रुपमा भने यद्यपि रहिरहेकै छ।द इकोनोमिस्टको सहयोगमा

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०७५  ०८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा
व्यवसायी शेखर गोल्छा पक्राउ
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन बिहीबार, वैशाख १०, २०८३
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा बिहीबार, वैशाख १०, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
सिरहामा मोटरसाइकलले ठक्कर दिँदा बालिकाको मृत्यु बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबिच छलफल बुधबार, वैशाख ९, २०८३
जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल बुधबार, वैशाख ९, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्