• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बालेन सरकार विघटन गरी अर्को सरकार गठन गर्न जेनजी मुभमेन्ट नेपालको माग

64x64
नेपाल लाइभ सोमबार, भदौ २९, २०८३  १५:३४
1140x725

काठमाडौं — जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकार तत्काल विघटन गरी प्रतिनिधिसभाबाटै अर्को सरकार गठन गर्न माग गरेको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार जारी गरेको प्रेस वक्तव्यमा प्रधानमन्त्री बालेन शाह, रवि लामिछाने, सुधन गुरुङ र सागर ढकाललगायत व्यक्तिहरूमाथि उठेका विदेशी प्रभाव, हिंसा तथा सत्ता परिवर्तनसम्बन्धी गम्भीर प्रश्नमाथि निष्पक्ष छानबिन आवश्यक रहेको भन्दै वर्तमान सरकारबाटै त्यस्तो छानबिन सम्भव नहुने दाबी गरिएको छ।

मुभमेन्टले प्रतिनिधिसभाको आकस्मिक बैठक बोलाएर वर्तमान सरकार विघटन गरी त्यही संसद्बाट अर्को सरकार निर्माण गर्नुपर्ने माग गरेको हो। यस्तो कदमलाई आफूहरूले “शान्तिपूर्ण र संवैधानिक राजनीतिक निकास” का रूपमा लिएको वक्तव्यमा उल्लेख छ।

वक्तव्यमा हालै सार्वजनिक भएको द ग्रे जोनको रिपोर्टमा लिक भएका भनिएका कागजात उद्धृत गर्दै नेपालमा विदेशी आर्थिक तथा राजनीतिक कार्यक्रममार्फत केही व्यक्तिलाई प्रभावशाली नागरिक नेतृत्वका रूपमा अघि बढाउने योजनाबारे गरिएको दाबीको सत्यता तत्काल स्वतन्त्र रूपमा परीक्षण गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै, जेनजी आन्दोलनका क्रममा भएको हिंसा, आगजनी, सिंहदरबारलगायत राज्यका संरचनामाथिको आक्रमण, जेल फोड्ने घटना तथा जनधनको क्षतिबारे पनि निष्पक्ष छानबिन गर्नुपर्ने मुभमेन्टको माग छ।

Ncell 2
Ncell 2
nimb
nimb

मानव अधिकार आयोगको प्रतिवेदनले समेत आन्दोलनका क्रममा युवालाई भिडन्त र द्वन्द्वतर्फ धकेलिएको तथा राज्य संयन्त्रमा गम्भीर अव्यवस्था सिर्जना भएको विषय सार्वजनिक गरेको दाबी गर्दै मुभमेन्टले आन्दोलनको नेतृत्व र हिंसात्मक घटनासँग जोडिएका व्यक्तिहरूको भूमिकामाथि अनुसन्धान हुनुपर्ने जनाएको छ।

मुभमेन्टले नेपाली सेना लगायत सुरक्षा निकाय, सर्वोच्च अदालत र निजामती प्रशासनलाई समेत वर्तमान परिस्थितिमा संवेदनशील भएर आफ्नो संवैधानिक भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

प्रतिनिधिसभाले संवैधानिक निकास दिन नसके जनताको असन्तुष्टि व्यापक राजनीतिक प्रतिरोधमा परिणत हुन सक्ने चेतावनी दिँदै मुभमेन्टले आफूहरू हिंसा र प्रतिशोधको पक्षमा नरहेको स्पष्ट पारेको छ।

“हामी संघर्ष चाहँदैनौँ, अराजकता चाहँदैनौँ र हिंसा चाहँदैनौँ। तर अन्याय, दण्डहीनता र विदेशी प्रभावको आरोपलाई ढाकछोप गरेर देशलाई अनिश्चिततातर्फ धकेल्ने प्रवृत्ति स्वीकार्य हुँदैन,” वक्तव्यमा भनिएको छ।

मुभमेन्टले नेपालको सत्ता नेपाली जनताको जनादेशबाट चल्नुपर्ने र कुनै पनि विदेशी स्वार्थको प्रभावमा मुलुकको राजनीतिक निर्णय हुन नहुनेमा जोड दिएको छ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १५:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले पुनर्गठनको अन्तिम मस्यौदा बनाउन तीन नेतालाई जिम्मा, कार्यदल बैठक असोज १ सम्म स्थगित
रसुवा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई प्रधानमन्त्रीले भने– पुनःस्थापनामा स्रोतको कमी हुन दिन्नौँ
बालेन सरकार विघटन गरी अर्को सरकार गठन गर्न जेनजी मुभमेन्ट नेपालको माग
सम्बन्धित सामग्री
एमाले पुनर्गठनको अन्तिम मस्यौदा बनाउन तीन नेतालाई जिम्मा, कार्यदल बैठक असोज १ सम्म स्थगित काभ्रेको बल्थलीस्थित एक होटलमा बसेको कार्यदल बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा सम्पादन टोली बनाएको हो। टोलीमा उपाध्यक्ष... सोमबार, भदौ २९, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई प्रधानमन्त्रीले भने– पुनःस्थापनामा स्रोतको कमी हुन दिन्नौँ सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले... सोमबार, भदौ २९, २०८३
बालेन सरकार विघटन गरी अर्को सरकार गठन गर्न जेनजी मुभमेन्ट नेपालको माग मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार जारी गरेको प्रेस वक्तव्यमा प्रधानमन्त्री बालेन शाह, रवि लामिछाने, सुधन गुरुङ र सागर ढकाललगायत... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
एमाले पुनर्गठनको अन्तिम मस्यौदा बनाउन तीन नेतालाई जिम्मा, कार्यदल बैठक असोज १ सम्म स्थगित सोमबार, भदौ २९, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई प्रधानमन्त्रीले भने– पुनःस्थापनामा स्रोतको कमी हुन दिन्नौँ सोमबार, भदौ २९, २०८३
बालेन सरकार विघटन गरी अर्को सरकार गठन गर्न जेनजी मुभमेन्ट नेपालको माग सोमबार, भदौ २९, २०८३
सर्वोच्चले रक्षा मन्त्रालय र सेनालाई सोध्यो– ग्रिन आर्मीलाई सैन्य गतिविधिका लागि सहमति दिएको हो? सोमबार, भदौ २९, २०८३
चिलिमे टनेलमा रातभर उद्धार कार्य सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्