• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ७, २०८३ Mon, Nov 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वन्यजन्तु संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्य : परराष्ट्रमन्त्री खनाल

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २६, २०८३  १२:४३
1140x725

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले दक्षिण एसियामा वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन्।

दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जालको पहिलो महासभाका अवसरमा काठमाडौंमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले सीमापार हुने वन्यजन्तु अपराध नियन्त्रणका लागि सम्बन्धित मुलुकका निकायबीच प्रभावकारी समन्वय र सूचना आदानप्रदान आवश्यक रहेको बताए ।

उनले वन्यजन्तुको अवैध व्यापार अन्तर्राष्ट्रिय सुरक्षाका लागि समेत बढ्दो चुनौतीका रूपमा देखापरेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि वन्यजन्तु संरक्षणसम्बन्धी निकाय, भन्सार, प्रहरी, अनुसन्धानकर्ता तथा न्यायिक संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। “दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जालले दक्षिण एसियाको साझा नैतिक दायित्वअन्तर्गत एकजुट हुने र हाम्रो साझा प्राकृतिक सम्पदाको संरक्षण गर्ने क्षमता प्रदर्शन गर्दछ,” मन्त्री खनालले भने।

Ncell 2
Ncell 2
nimb
nimb

दक्षिण एसियाली मुलुकहरू भूगोल, पर्यावरण र इतिहासबाट आपसमा जोडिएको उल्लेख गर्दै उनले हिमशृंखला, नदी प्रणाली, वन, सिमसार क्षेत्र तथा सीमापार आवतजावत गर्ने वन्यजन्तु साझा प्राकृतिक सम्पदा भएको बताए। साझा प्राकृतिक सम्पदाको संरक्षणका लागि सामूहिक र समन्वित प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

नेपालले क्षेत्रीय सहकार्यलाई निरन्तर प्राथमिकता दिँदै आएको उल्लेख गर्दै मन्त्री खनालले व्यावहारिक सहकार्य, आपसी विश्वास र जनताका लागि देखिने उपलब्धिमा आधारित बहुपक्षीय साझेदारी नै दीर्घकालीन रूपमा प्रभावकारी हुने बताए। “नेपाल दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जालको सचिवालय काठमाडौंमा आतिथ्य गर्न पाएकोमा गौरवान्वित छ,” उनले भने, “यसलाई हामी केवल प्रशासनिक जिम्मेवारीका रूपमा नभई सबै सदस्य राष्ट्रको समान स्वामित्व भएको संस्थालाई सुदृढ बनाउने दीर्घकालीन प्रतिबद्धताका रूपमा लिएका छौं।”

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मन्त्री खनालले वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्ति, सुदृढ कानुनी संरचना, प्रभावकारी कार्यान्वयन र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए। राष्ट्रियस्तरमा हासिल भएका संरक्षणका उपलब्धिलाई पनि सीमापार सहकार्यबाट थप बलियो बनाउनु पर्नेमा उनले जोड दिए।

जैविक विविधताको संरक्षण, वातावरणीय अखण्डता र संगठित अपराध नियन्त्रणका विषय आधुनिक कूटनीतिसँग समेत जोडिँदै गएको उल्लेख गर्दै उनले प्राकृतिक सम्पदाको संरक्षण सुरक्षित, समृद्ध र वातावरणीय रूपमा उत्थानशील दक्षिण एसिया निर्माणको महत्वपूर्ण आधार भएको बताए। यस कार्यमा परराष्ट्र मन्त्रालयले सक्रिय र दृढ साझेदारका रूपमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

हालैको भोटेकोशी विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मन्त्री खनालले उक्त विपद्को भयावहता सामान्य बाढीको परिभाषा भन्दा निकै ठूलो रहेको र त्यसलाई ‘हिमालयन सुनामी’ को संज्ञा दिएका थिए । उनले मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। साथै, विपद्को कठिन समयमा नेपालप्रति ऐक्यबद्धता जनाउने मित्रराष्ट्र तथा साझेदारहरूप्रति उनले आभार व्यक्त गरे । दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जालको पहिलो महासभाले संस्थागत विकासमा महत्वपूर्ण नयाँ अध्याय सुरु गरेको उल्लेख गर्दै मन्त्री खनालले महासभाले सदस्य राष्ट्रहरूबीच मित्रता, विश्वास र साझेदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १२:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोदीसँग वार्तापछि प्रधानमन्त्री बालेनले के भने? सम्बोधनको [पूर्णपाठ]
प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता
जिपको ढोकाबाट खसेर एक जनाकाे मृत्युु
सम्बन्धित सामग्री
मोदीसँग वार्तापछि प्रधानमन्त्री बालेनले के भने? सम्बोधनको [पूर्णपाठ] भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि सोमबार नयाँदिल्लीमा सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई आपसी विश्वास, सहकार्य... सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री वालेनले यो भेटवार्... सोमबार, मंसिर ७, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
ताजा समाचारसबै
मोदीसँग वार्तापछि प्रधानमन्त्री बालेनले के भने? सम्बोधनको [पूर्णपाठ] सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता सोमबार, मंसिर ७, २०८३
जिपको ढोकाबाट खसेर एक जनाकाे मृत्युु सोमबार, मंसिर ७, २०८३
लिबियाको तटमा रुसी युद्धपोत डुबाएको युक्रेनको दाबी सोमबार, मंसिर ७, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
किन जारी भयो पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी ? आइतबार, मंसिर ६, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री बालेनसँगको भेटपछि भारतीय विदेशमन्त्रीले के भने ? आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्