काठमाडौं– उद्योगमन्त्री गौरीकुमारी यादवले भर्खरै पदबाट राजीनामा दिएकी छन्।
प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
हिजोमात्र उनले उद्यमीको पाता नफर्काएसम्म ग्यास आपूर्ति सहज नहुने अभिव्यक्ति दिएकी थिइन् । यस्तै कर्मचारीतन्त्रमाथि तितो पोखेकी थिइन् । उनले हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्नेसम्म बताएकी थिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।