• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो

64x64
नेपाल लाइभ बुधबार, भदौ २४, २०८३  २०:०४
1140x725

काठमाडौं– नेपाली सेनाले भोटेकाशी बाढीमा बेपत्ता भएकामध्ये बुधबार ८१ जनाको जीवित उद्धार गरेको छ । यससँगै सेनाको हवाई खोज तथा उद्धारअन्तर्गत हालसम्म जीवित उद्धार हुनेको संख्या ४ हजार ८१ पुगेको छ । त्यसमा स्वदेशी ३७९८ र विदेशी २८३० छन् ।

सैनिक मुख्यालयद्वारा जारी बाढीसम्बन्धी अपडेटअनुसार बुधबार पनि टनेलमा खोज तथा उद्धारकार्य जारी छ ।  त्यसअन्तर्गत रसुवागढी जलविद्युतआयोजनामा कम्पोजिट क्वीक रियाक्सन टीम तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त खोज तथा उद्धार टोली पावरहाउस, ट्रान्सफर्मर रुम र कन्ट्रोल पोइन्टसम्म पुगेर थप खोजी कार्य भइरहेको छ ।

भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा नेपाली सेनाका खोज तथा उद्धार टोली करिब ५० मिटरसम्म पु्ग्दा एउटा शव फेला परेको छ ।

लाङटाङ जलविद्युत आयोजनामा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ । पानीको मात्रा कम गर्न च्यानल निर्माण गर्ने कार्य भइरहेको अपडेटमा उल्लेख छ।

चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोली टनेलको १४० मीटरसम्म प्रवेश गरी खोजी कार्य भइरहेको छ। संयुक्त टिमले एभीएटीए ड्रोनद्वारा ४० मीटरसम्म खोजी कार्य गरेको छ । तर त्यहाँबाट कोही पनि फेला परेका छैनन् ।

टनेलसम्म हेभी इक्वीपमेन्ट लैजानका लागि पहुँचमार्ग निर्माण गर्ने काम भइरहेको छ । चट्टानी भूभाग २५ मीटर ब्लाष्टिङ्ग गरी हटाउनु पर्ने र उक्त स्थानसम्म पुग्नको लागि ५० मीटर बाँकी रहेको छ । त्यसका लागि बाटो निर्माण कार्य भइरहेको सेनाको अपडेटमा उल्लेख छ  ।

माथिल्लो त्रिशुली १ मा विदेशी सहितको संयुक्त टोली हाकुबेशीस्थित अडिट ३ टनेलमा करिब १२०० मिटरभित्र प्रवेश गरी खोजी कार्य भएको छ । त्यहाँबाट पनि कोही फेला परेका छैनन् ।

त्रिशूली थ्री एको पावरहाउस तथा टनेलमा नेपाली सेनाका ३५, नेपाल प्रहरीका १०, सशस्त्र प्रहरी बलका १० र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले टनेल र पावर हाउस इलाकामा खोजी कार्य गरिरहेको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

त्रिशूली थ्री बीमा नेपाली सेनाका ८७, प्रहरी ४, सशस्त्र १० र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले थ्री एक्स एक्साभेटरको प्रयोग गरी ११ मिटर गहिराइमा उत्खनन गर्ने क्रममा करिब ४ फिटको बीम र पिलर तथा केही इँटा फेला परेको छ ।

पुल जडान
नुवाकोटको विदुर– ५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाका इञ्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीद्वारा पुल निर्माणको कार्य तीव्र रूपमा भइरहेको छ ।

पैदल खोजतर्फ प्रभावित क्षेत्रका रसुवा र नुवाकोट जिल्लाका कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ्ग, मैलुङ, स्याफ्रूबेँशीलगायत विभिन्‍न स्थानमा गस्ती गरी खोजी कार्य भइरहेको सेनाले उल्लेख गरेको छ ।

विदेशीसहितको संयुक्त टोलीले देवीघाट (करिब ५ किलोमीटर) र टिमुरे इलाकामा थर्मल ड्राृेनमार्फत खोजी कार्य गरेकोमा कोही पनि फेला परेका छैनन् ।

नेपाली सेनाले त्रिशूली र धुञ्चेमा स्थापना गरेको आपतकालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट आज २४ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। त्यहाँबाट हालसम्म ३५५९ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको अपडेटमा उल्लेख छ ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ८ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिएको छ ।

उक्त फौजले घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सुचारु एवम् आपतकालीन उपचार कार्य गरिरहेको सेनाले जनाएको छ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  २०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अन्नपूर्णको तेश्रो जित
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो
सम्बन्धित सामग्री
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो सैनिक मुख्यालयद्वारा जारी बाढीसम्बन्धी अपडेटअनुसार बुधबार पनि टनेलमा खोज तथा उद्धारकार्य जारी छ ।  त्यसअन्तर्गत रसुवागढी जलविद्युतआय... बुधबार, भदौ २४, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले राप्रपाको कारबाही कानुनी प्रक्रिया तथा प्राकृतिक न्यायको सिद्धान्तअनुकूल नरहेको ठहर गर्दै सां... बुधबार, भदौ २४, २०८३
भदौ २३ र २४ का घटनामा अपराध गर्ने सबैलाई सजाय हुनुपर्छ : सभापति थापा उनले भदौ २४ गते धेरैका घर तथा सार्वजनिक सम्पत्ति जलेको र थुप्रै परिवारले कहिल्यै नमेटिने घाउ पाएको बताए। तर आन्दोलनका क्रममा सन्तान... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
अन्नपूर्णको तेश्रो जित बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
जेनजी आन्दोलनका घाइतेहरूको नाटक प्रदर्शन, घाइतेहरूको संघर्ष अझै जारी छ बुधबार, भदौ २४, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्