काठमाडौं –रास्वपा सभापति रवि लामिछानेले प्रतिनधिसभामा विशेष सम्बोधन गरिरहेका छन् ।
उनले सम्बोधन गर्ने बेलामा प्रधानमन्त्री बालेन शाह पनि संसद् बैठकमा पुगेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।