काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले लामिछानेले सम्बोधन गर्न सभामुखसँग समय मागिएको जानकारी दिएका छन्।
आजको बैठक दिउँसो १ बजेबाट सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।