पोखरा- पोखरामा आजदेखि सुरु भएको पोखरा प्रिमियर लिगको पहिलो खेलमा पोखरा पल्टनले आक्रामक सुरुवात गरेको छ।
_x000D_
_x000D_
टस हारेर ब्याटिङमा उत्रेको पल्टनले ५ ओभर समाप्त हुँदा ५० रन पूरा गरेको छ। उसका लागि ओपनिङ्गमा आएका कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका छन्। अहिले आरिफ शेख र आर सिंहले ब्याटिङ गरिरहेका छन्।
_x000D_
_x000D_
उद्घाटन खेलमा विराटनगर टाइटन्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।