• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २३, २०८३ Mon, Nov 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ?

मुख्यरजिष्ट्रारदेखि प्रधानन्यायाधीशसम्मको दौडधुप
64x64
नेपाल लाइभ बिहीबार, भदौ १८, २०८३  १८:२८
1140x725

काठमाडौँ — २४ भदौमा जेन–जी आन्दोलनको आडमा सर्वोच्च अदालतमा भीषण आगलागी भयो, जसले गर्दा सर्वोच्च अदालत पूर्ण रूपमा नष्ट भयो। भवन मात्र नष्ट भएन, २००७ सालदेखिका मिसिलसमेत नष्ट भए।

यसरी न्यायिक इतिहास एकैपटक खरानी भएपछि सर्वोच्च अदालत निर्माणाधीन भवनमा सर्‍यो। भवन पूर्ण रूपमा तयार नभए पनि कामचलाउ इजलासहरू बनाएर न्यायसम्पादनको काम थालियो । सर्वोच्चले फाइल प्राप्त गरेर न्यायसेवा सुरु गरेको ठीक एक वर्षपछि, सोही दिनको घटनाको झल्को दिने गरी बुधबार मध्यरातमा आगलागी भएको छ।

बुधबार दिनभरी न्यायाधीशहरुले न्यायसम्पादन गरेको सर्वोच्च अदालतको नयाँ भवनमा  मध्यराति साढे १२ बजे आगलागी भएको हो। नयाँ अभिलेखको भवमा आगलागीको कारण विद्युत्‌को तार सर्ट हुनसक्ने अनुमान सर्वोच्च प्रशासनले गरेको छ। मध्यरातमा जब सर्वोच्च अदालतको भवन धुवाँको मुस्लोले भरियो, तब मुख्य रजिस्ट्रार विमल पौडेलसहितले प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई फोन गरेर खबर गरेका थिए।

मध्यरातमा नयाँ भवन धुवाँको मुस्लोले भरिएको खबर पाएपछि राति १ बजे नै मुख्य रजिस्ट्रार सर्वोच्च पुगेका थिए। राति नै काठमाडौं महानगरपालिकाको दमकल बोलाइयो। उक्त दमकलले करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिएको प्रशासनमा कार्यरत एक कर्मचारीले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

आगो नियन्त्रणमा आएर हेर्दा भुइँतलामा रहेको अभिलेख शाखामा आगलागी भएको र केही मिसिल तथा पुराना फाइल जलेको पाइएको छ। विद्युत्‌को तार सर्ट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

तत्कालै काठमाडौं महानगरपालिकाबाट दमकल बोलाएर आगो नियन्त्रणमा लिइयो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले सामान्य आगलागी भएको र पछि नियन्त्रणमा आएको बताए। सर्वोच्चका एक कर्मचारीका अनुसार तीनवटा स्टिलको दराजमा रहेका प्रमाण मिसिल जलेका थिए।

गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा न्याय निरूपणको सर्वोच्च निकाय सर्वोच्च अदालतसमेत खण्डहर बनेर भर्खर तङ्ग्रिँदै गरेको बेला पुनः आगलागी भएको घटना सुनेपछि सर्वोच्चका न्यायाधीश र कर्मचारी आत्तिएका थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सो क्रममा सर्वोच्च अदालतमा मात्रै १ अर्ब २१ करोड रुपैयाँ बराबरको क्षति भएको थियो। रामशाहपथमा रहेको सर्वोच्च अदालतको मूल भवनमा आगजनी र तोडफोड हुँदा ५० करोड बराबरको क्षति भएको थियो। त्यस्तै, सवारी साधनमा ४० करोड क्षति भएको थियो। ४० करोड १९ लाख ५ हजार ७ सय ८ रुपैयाँ मूल्यका सवारीसाधन पूर्ण रूपमा क्षति भएका थिए।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ब्याटिङमा सामरा र बलिङमा मेहेदी हसन चम्किएपछि कर्णालीमाथि पोखराको फराकिलो जित
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो?
नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु
सम्बन्धित सामग्री
नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरप... सोमबार, कात्तिक २३, २०८३
सामराको शतकमा पोखराद्वारा कर्णालीलाई विशाल लक्ष्य सोमबार, कात्तिक २३, २०८३
कुशल भुर्तेलले वनाए अर्धशतक सोमबार, कात्तिक २३, २०८३
ताजा समाचारसबै
ब्याटिङमा सामरा र बलिङमा मेहेदी हसन चम्किएपछि कर्णालीमाथि पोखराको फराकिलो जित सोमबार, कात्तिक २३, २०८३
सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट, एनपीएलमा भएको यो दुर्लभ घटना के हो? सोमबार, कात्तिक २३, २०८३
नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु सोमबार, कात्तिक २३, २०८३
सामराको शतकमा पोखराद्वारा कर्णालीलाई विशाल लक्ष्य सोमबार, कात्तिक २३, २०८३
कुशल भुर्तेलले वनाए अर्धशतक सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
देवकोटा : नेपाली साहित्यका मिथक आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्