• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भोटेकोशी बाढी : ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि के–के प्रक्रिया चाहिन्छ ?

64x64
नेपाल लाइभ मंगलबार, भदौ १६, २०८३  १२:०६
1140x725

काठमाडौं– नेपालस्थित भारतीय दूतावासले अगस्ट २६ मा आएको बाढीमा परी ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि अपनाउनुपर्ने प्रक्रिया सार्वजनिक गरेको छ। 

दूतावासले मृतकका आफन्तलाई तस्बिर वा डीएनए प्रोफाइल उपलब्ध गराएर शव पहिचान प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेको छ।

भारतीय दूतावासका अनुसार मृतकका आफन्तले नेपाल प्रहरीको वेबसाइटमा राखिएका शवका तस्बिर तथा विवरणका आधारमा शव पहिचान गर्न सक्नेछन्।

शव पहिचान भएपछि दूतावासले स्थानीय अधिकारीसँग समन्वय गरी शव भारत लैजाने प्रक्रियामा सहजीकरण गर्नेछ।

दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारका अनुसार विदेशी नागरिकको शव हस्तान्तरणका लागि निम्न प्रक्रिया पूरा गर्नुपर्नेछ—शवसम्बन्धी कागजात तयार गर्ने, शवको तस्बिर तथा विवरण अभिलेख गर्ने, पोस्टमार्टम परीक्षण गर्ने, मृत्युको कारण प्रमाणित गर्ने, औपचारिक रूपमा पहिचान स्थापित गर्ने, औँठाछाप, डीएनए, फरेन्सिक नमुना संकलन गर्ने, मृतकको राहदानी वा परिचयपत्र प्रमाणीकरण गर्ने, दूतावास÷कन्सुलर समन्वय पूरा गर्ने तथा शव हस्तान्तरणः रिलिज मेमो र रसिद तयार गर्नुपर्छ ।’

यदि आफन्त तथा परिवारका सदस्यले नेपाल प्रहरीको वेबसाइटमा राखिएका मृतकका तस्बिर र विवरणका आधारमा शव पहिचान गर्न सकेमा, काठमाडौंस्थित भारतीय दूतावासले स्थानीय अधिकारीसँग समन्वय गरी शव हस्तान्तरण तथा भारत पठाउने प्रक्रियामा सहयोग गर्ने जनाएको छ।

नेपाल सरकारले स्वास्थ्य जोखिम रोक्न ठूलो संख्यामा शवलाई अस्थायी रूपमा गाडेको दूतावासले जनाएको छ। यस्ता शवको पहिचानका लागि मृतकका प्रथम तहका आफन्तसँग डीएनए मिलान गर्नुपर्ने हुन्छ।

शव अस्थायी रूपमा गाडिएको अवस्थामा आफन्तले डीएनए प्रोफाइल वा रगतको नमुना पठाएर डीएनए मिलान गराउन सक्नेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

दूतावासका अनुसार शवको पहिचान हुन नसकेको वा शव अस्थायी रूपमा गाडिएको अवस्थामा नेपाल सरकारले डीएनए मिलानको व्यवस्था गर्नेछ। नेपालका अधिकारीहरूले शवबाट डीएनए नमुना संकलन गरी उनीहरूको डीएनए प्रोफाइल तयार गरिरहेका छन्।

डीएनए मिलानका लागि मृतकका प्रथम तहका आफन्तले आफ्नो डीएनए प्रोफाइल इमेलमार्फत पठाउन वा नेपाली अधिकारीहरूले माग गरेका प्रारम्भिक विवरणसहित रगतको नमुना उपलब्ध गराउन सक्नेछन्।

भारतीय दूतावासमार्फत सहजीकरण आवश्यक भएमा प्रथम तहका आफन्तको डीएनए प्रोफाइलको प्रतिलिपि पनि पठाउन सकिने दूतावासले जनाएको छ।

डीएनए प्रोफाइलिङसम्बन्धी थप विवरण नेपाल प्रहरीको वेबसाइटमा उपलब्ध रहेको छ। साथै, यससम्बन्धी जानकारीका लागि नेपाल प्रहरीको हेल्पलाइन नम्बर ं९७७ ९८४१ ६१६० ९५ मा सम्पर्क गर्न सकिनेछ।

Xtrem

Xtrem

अगस्ट २६ मा रसुवामा आएको विनाशकारी बाढीबाट हालसम्म ९३९ जनाको मृत्यु भएको छ। हालसम्म चितवनबाट २७९, नवलपरासी पूर्वबाट २१६, नवलपरासी पश्चिमबाट १६८, गोरखाबाट ६५, धादिङबाट ५५, तनहुँबाट ३८ र रसुवाबाट २३ वटा शव फेला परेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार हालसम्म ३ हजार ९२५ जना बेपत्ता छन्। बेपत्तामध्ये ५९२ जना विदेशी नागरिक रहेका छन्।

हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ। भारतीय विदेश मन्त्रालय (एमईए) ले सोमबार दिएको जानकारीअनुसार नेपालबाट हालसम्म १५८ जना भारतीय नागरिकको सुरक्षित उद्धार गरिएको छ। एएनआई

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १२:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्