काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीपछि हालसम्म ९७४ जनाको शव फेला परेको छ।
घटनामा ४ हजार ५९९ जना अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५ जनासमेत रहेका छन्। हालसम्म ५१ जनाको शव हस्तानतरण प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।