लमजुङ– लमजुङस्थित चेपे खोलाले सतर्कता तह पार गरेको छ।
बाढी बढिरहेको भन्दै नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाले सोमबार बिहान २:०१ बजे सूचना जारी गर्दै चेपे खोलाको गरमबेँसी क्षेत्रमा सतर्कता तह पार गरेको जनाएको हो।
बाढी बढिरहेकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई बिहानसम्मै उच्च सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।