• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘विपदमा आफन्त गुमाएकालाई मनोसामाजिक सहयोग आवश्यक’ : मन्त्री वादी

64x64
नेपाल लाइभ आइतबार, भदौ १४, २०८३  १५:०७
1140x725

काठमाडौँ–  महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले विपद्का कारण परिवारका सदस्य गुमाएका व्यक्तिको मानसिक स्वास्थ्य र सामाजिक पुन:स्थापनालाई उद्धार तथा राहतकै महत्वपूर्ण पक्षका रूपमा अघि बढाउनुपर्ने बताएकी छन्।

मन्त्रालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा मन्त्री वादीले नेपाल रेडक्रस सोसाइटीले विपद् सुरु भएदेखि नै प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहतमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताइन्। तत्कालै आवश्यकताअनुसार परिचालन भएको रेडक्रसको भूमिकाप्रति उनले धन्यवादसमेत व्यक्त गरिन्।

मन्त्रालयले विपद् प्रभावित नागरिकका आवश्यकताअनुसार विभिन्न संघ-संस्थासँग समन्वय गरेर काम गरिरहेको जानकारी दिँदै उनले रेडक्रससँगको सहकार्य प्रभावकारी रहेको बताइन्।

nimb
nimb

विपद्मा आफन्त गुमाएका परिवारका सदस्यमा शोक तथा मानसिक तनावको अवस्था उत्पन्न हुन सक्ने भएकाले उनीहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउनुपर्ने मन्त्री वादीको भनाइ छ। विशेष गरी अभिभावक गुमाएका बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्दै उनीहरू हराउने, बेवारिसे हुने वा अन्य जोखिममा पर्न सक्ने अवस्थाप्रति सम्बन्धित संयन्त्र सचेत रहनुपर्ने उनले बताइन्।

विपद्को अवस्थामा महिलामाथि हुन सक्ने हिंसाका घटना रोकथाम तथा प्रभावित महिलाको सुरक्षाका लागि मन्त्रालय संवेदनशील रहेको पनि उनले स्पष्ट पारिन्।

रेडक्रसका संयन्त्रले अभिभावकविहीन बालबालिका तथा हिंसाको जोखिममा रहेका महिलाको पहिचान र संरक्षणमा विशेष भूमिका निर्वाह गर्नुपर्नेमा मन्त्री वादीले जोड दिइन्। आवश्यक सहयोगका लागि मन्त्रालयसँग समन्वय गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरिन्।

प्रभावित क्षेत्रको अवस्था र विपद्बाट पीडित व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको जानकारी दिँदै मन्त्री वादीले संकटबाट उत्पन्न समस्या समाधान गर्न राज्य संयन्त्र र नागरिक समाजबीच सहकार्य अपरिहार्य रहेको बताइन्।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १५:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ
भोटेकोशी बाढीबारे ओलीः एक्लै श्रेय लिन खोज्दा सरकार चुक्यो
त्रिशुली थ्री-‘ए’ को सुरुङ भेटियो, उद्धार विज्ञ भित्र पस्ने प्रयास हुँदै
सम्बन्धित सामग्री
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार, तीन दिनदेखि लगातार काम गरिरहेको नेपाली सेनाको टोलीले आइतबार अपराह्न टनेलको सबैभन्दा... आइतबार, भदौ १४, २०८३
त्रिशुली थ्री-‘ए’ को सुरुङ भेटियो, उद्धार विज्ञ भित्र पस्ने प्रयास हुँदै यसअघि सुरुङको मुखबाट सुरुङभित्र अक्सिजन पठाउन थालिएको थियो। आइतबार, भदौ १४, २०८३
‘विपदमा आफन्त गुमाएकालाई मनोसामाजिक सहयोग आवश्यक’ : मन्त्री वादी मन्त्रालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा मन्त्री वादीले नेपाल रेडक्रस सोसाइटीले विपद् सुरु भएदेखि नै प्रभावित क्षेत्र... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीबारे ओलीः एक्लै श्रेय लिन खोज्दा सरकार चुक्यो आइतबार, भदौ १४, २०८३
त्रिशुली थ्री-‘ए’ को सुरुङ भेटियो, उद्धार विज्ञ भित्र पस्ने प्रयास हुँदै आइतबार, भदौ १४, २०८३
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै आइतबार, भदौ १४, २०८३
‘विपदमा आफन्त गुमाएकालाई मनोसामाजिक सहयोग आवश्यक’ : मन्त्री वादी आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
सीमाक्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, दोस्रो ताल पनि फेला आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्