काठमाडौँ – सरकारले विश्वविद्यालय अनुदान आयोगको रिक्त सचिव पदमा प्रा. डा. रोजिश श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको सचिव पदमा प्रा. डा. श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।