काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक सोमबार पनि बस्दैछ।बैठक दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएकाे छ।
_x000D_
_x000D_
अाइतबार बेलुकी बसेकाे बैठकले सांसद रामवीरकाे राजीनामा अस्वीकृत गर्ने निर्णय गरेकाे थियाे।
_x000D_
_x000D_
अाज दिउँसाे बस्ने बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालकाे पार्टीभित्रकाे असन्तुष्टी, सरकाकाे कामकाे समीक्षा, पार्टीकाे एकिकरण प्रकृया तथा अागामी कार्यदिशाबारे छलफल हुने नेकपा स्राेतले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।