• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २२, २०८२ Sun, Apr 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पर्यटकीय आकर्षणको केन्द्र बन्दै इन्द्रसरोवर ताल

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ४, २०७५  १०:१०
1140x725

कुलेखानी– मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी खोलामा अवस्थित छ इन्द्रसराेवर ताल। यस तालले देशलाई मात्र हैन यहाँ अाउने पर्यटककाे मनलाई पनि उज्यालाे पारेकाे छ। यस तालबाट कुलेखानी–१ जलविद्युत् आयोजना सञ्चालन गर्न सहयोग पुगेको छ भने ताल पर्यटकीय आकर्षणको केन्द्र पनि बन्दै गएको छ।

_x000D_ _x000D_

यसै तालको पानीबाट कुलेखानी प्रथम जलविद्युत् आयोजनाले ६० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ। यहाँको पानीबाट सञ्चालित कुलेखानी–२ र कुलेखानी–३ ले पनि क्रमशः थप ३० मेवा र १४ मेवा विद्युत् राष्ट्रिय प्रसारण लाइनमा योगदान पुर्‍याउने भएका छन्। 
_x000D_
_x000D_ वरिपरि माथिल्लो भेगमा बस्ती तथा तल्लो भेगमा जंगलले घेरिएको सफा नीलो पानीआन्तरिक तथा बाह्य र्यटकलाई मन्त्रमुग्ध पार्छ। 

_x000D_ _x000D_


_x000D_ इन्द्रसरोवरको लम्बाइ ८ किमी र गहिराइ करिब ९७ मिटर छ। यो ताल ०३८ सालमा बनेको हो। त्यसयता यसले अनवरत ६० मेवा (अधिकतम क्षमतामा) विद्युत् उत्पादन गरिरहेको छ। शनिबार बिहान ११ बजे सरोवरको पानीको सतह १५२५.६९ मिटर रहेको बताउँदै प्राधिकरण कुलेखानी बाँध क्षेत्रस्थित एकाइमा कार्यरत इलेक्ट्रिसियन सन्तोषकुमार विष्ट भन्छन्, 'बढी र घटी पानीले हाल त केही फरक पर्दैन, क्षमता त उही ६० मेवा नै हो तर सञ्चित पानीबाट सुख्खायाममा विद्युत् उत्पादन गर्न सकिन्छ।'

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

उनले कुलेखानीकै पानीबाट भैंसेमा ३० मेवाको कुलेखानी दोस्रोबाट विद्युत् उत्पादन गरिएको तथा सानुटार (मकवानपुरको सुपारेटार नजिक) १४ मेवाको काम भइरहेको जानकारी दिए। आगामी ६ महिनामा त्यहाँबाट पनि विद्युत् उत्पादन हुने उनकाे अनुमान छ।

_x000D_ _x000D_

उनका अनुसार कुलेखानी बाँधबाट ६ किमी सुरुङमार्फत लगिएको पानीले धुर्सिङमा ६० मेवा विद्युत् निकालिन्छ। आयोजनाको विद्युतगृह सोही स्थानको ढोकाफेदीमा भूमिगत छ। तालमा पानीको सतह समुद्री सतहबाट १ हजार ५ सय ३० मिटरसम्म पनि पुग्छ। सो अवस्थामा पानीको गहिराइ १ सय ७ मिटर हुन्छ। 

_x000D_ _x000D_

ताल कुलेखानी खोलालाई छेकेर बनाउँदा ८ किमी लामो बनेको छ। मार्खुसम्म पुग्ने उनले प्रष्ट पारे। तालको बाँधको उचाइ भने १ सय १४ मिटर छ। यस आयोजनाबाट विद्युत् उत्पादनपछि सो पानी माण्डुमा निस्कन्छ।

_x000D_ _x000D_

ताल ज्यादै मनोरम र सफा नीलो पानी हुनाले यहाँ आन्तरिक पर्यटक प्रशस्तै आउने गर्छन्। खासगरी शुक्रबार र शनिबार यहाँ आन्तरिक पर्यटक खचाखच हुन्छन् । 

_x000D_ _x000D_

यहाँ कुलेखानीको माछा मत्स्य व्यवसायी संघमार्फत मात्र मार्ने र संस्थामार्फत नै बिक्री हुन्छ। संघमार्फत बिक्री हुने माछा बिगहेड र सिल्भर कार्प रु २ सय ५० प्रति केजी र कमन तथा ग्रास कार्पको रु २ सय ७५ प्रतिकेजीमा बिक्री हुने गरेको छ। रासस

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०७५  १०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
'एक महिने जरा अभियान' सञ्चालन गर्दै कांग्रेस
नेता कोइरालाले भने– कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु
लमजुङमा जिप दुर्घटनाः २ जनाको मृत्यु
सम्बन्धित सामग्री
आबुधाबीमा मिसाइलको अवशेष खस्दा घाइते भएकामध्ये ६ जना नेपाली डिस्चार्ज नेपालीहरूको अवस्थाबारे आबुधाबीस्थित नेपाली दूतावासले जानकारी गराउँदै ६ जना डिस्चार्ज भएको जानकारी दिएको हो । शनिबार, चैत २१, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
कलाकार सागर लम्साल पक्राउ बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
'एक महिने जरा अभियान' सञ्चालन गर्दै कांग्रेस शनिबार, चैत २१, २०८२
नेता कोइरालाले भने– कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु शनिबार, चैत २१, २०८२
लमजुङमा जिप दुर्घटनाः २ जनाको मृत्यु शनिबार, चैत २१, २०८२
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पुर्याइँदै शनिबार, चैत २१, २०८२
पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान हुन्छ : चन्द्रप्रसाद ढकाल शनिबार, चैत २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
संसदीय दल नेता चयन गर्न कांग्रेस सभापति थापाले बनाए निर्वाचन समिति शुक्रबार, चैत २०, २०८२
यी हुन् एमाले सचिवालय बैठकका ६ निर्णयहरु शुक्रबार, चैत २०, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्