काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।
आज बस्ने भनिएको बैठक रास्वपाका सांसदहरू समितिमा अनुपस्थित हुने अवस्थाका कारण बैठक स्थगित भएको हो।
रास्वपाको जिल्ला जिल्लामा चुनाव हुँदै गरेको र सोही पार्टीका सांसदहरू त्यहाँ गएकाले कोरम नपुग्ने अवस्था आएपछि बैठक स्थगित गरिएको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।