काठमाडौँ – सरकारले भूमि समस्या समाधानसम्बन्धी समितिको नेतृत्व तथा सदस्यहरू नियुक्त गर्ने निर्णय गरेको छ।
आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको छ।
त्यसैगरी समितिको सदस्यहरूमा काठमाडौँका अमीरप्रसाद न्यौपाने, लमजुङकी पद्मनीति सोती तथा काठमाडौँकी डा. रोहना श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।