काठमाडौं– प्रतिनिधिसभाको बिहीबारकाे बैठकमा पनि विपक्षी दलले विरोध गरेका छन् ।
सभामुख डीपी अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमलाई प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिएपछि विपक्षी दलका सांसदले उठेर विरोध जनाएका हुन् ।
नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र श्रम संस्कृति पार्टीका सांसदले उठेर विराेध जनाएका हुन् ।
विपक्षी दलहरूलाई सभामुख अर्यालले समय दिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।