काठमाडौं– नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका आन्तरिक विषयमा सात वटा निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाको अध्यक्षतामा बसेको बैठकले भारत–चीनबीच खोल्ने सहमति भएको लिपुलेक बाटो, सुकुमवासी समस्या, सरकारले ल्याएका अध्यादेश, संवैधानिक परिषद्सहित पार्टीका भातृसंस्थासहितका विषयमा निर्णय गरेको हो ।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।